Author: भवानी प्रसाद पाण्डे

डेमोक्रेटिक सिनेटर केलीलाई कारबाही नगर्न अमेरिकी संघीय अदालतको आदेश

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ ले डेमोक्रेटिक सिनेटर मार्क केली विरुद्ध गर्न खोजेको कारबाहीमाथि अदालतले रोक लगाएको छ। एक संघीय न्यायाधीशले उक्त कारबाहीलाई असंवैधानिक ठहर गर्दै रोक लगाएका हुन्। वासिङ्टन

बंगलादेश निर्वाचन: बीएनपी गठबन्धनलाई दुई तिहाइ, हसिनालाई हटाउने ‘जेन-जेड’ पार्टीको कमजोर प्रदर्शन

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बंगलादेशमा बहुमत जित हात पारेको छ। बिहीबार सम्पन्न संसदीय निर्वाचनमा अत्यधिक बहुमतसहित बीएनपीले विजय हासिल गरेको हो। यस जितलाई दक्षिण एसियाली मुलुक बंगलादेशमा राजनीतिक स्थिरता

अमेरिकी गृह मन्त्रालयलाई दिने बजेट सिनेटमा रोकिएपछि डेमोक्र्याटले भने ‘खाली चेकमा समर्थन गर्दैनौँ’

अमेरिकी गृह मन्त्रालय अर्थात् डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) लाई बजेट उपलब्ध गराउने विधेयक अघि बढाउन सिनेट असफल भएको छ। प्रक्रियागत मतदानमा आवश्यक मत सङ्ख्या नपुगेपछि यो विधेयक पारित हुन

न्यूयोर्क बफेलो गोलीकाण्ड प्रकरण: बन्दुक बनाउने कम्पनीले झन्डै १८ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

अमेरिकाको न्यूयोर्कस्थित बफेलो गोलीकाण्डमा प्रयोग गरिएको बन्दुकको सहायक उपकरण बनाउने कम्पनीले १७.५ लाख डलर क्षतिपूर्ति तिर्न सहमति जनाएको छ। सन् २०२२ मा बफेलोस्थित ‘टप्स फ्रेन्डली मार्केट’मा भएको जातीय घृणाबाट प्रेरित

अमेरिकाको टेक्सासस्थित एल पासो हवाई क्षेत्र अचानक बन्द गरिएपछि ..

अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकन कार्टेलहरूले प्रयोग गरिरहेका ड्रोनहरू निष्क्रिय पारिएको जनाएको छ। रक्षा मन्त्रालयले मंगलबार राति एल पासो क्षेत्रको हवाई क्षेत्र बन्द गरी ती ड्रोनहरू निष्क्रिय पारिएको बताएको हो। बुधबार

white concrete building under clear blue sky
डेमोक्र्याटको प्रस्तावमा रिपब्लिकनले मतदान गरेपछि ट्यारिफ प्रकरणमा ट्रम्पलाई झड्का

अमेरिकी प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा क्यानाडेली वस्तुहरूमा लगाइएको शुल्क (ट्यारिफ) खारेज गर्ने प्रस्ताव पारित गरेको छ। छ जना रिपब्लिकन सांसदले डेमोक्र्याटहरूसँग मिलेर उक्त प्रस्तावको समर्थन गरेका थिए। यस प्रस्तावको

अमेरिकाको ‘आइस’ हिरासतमा थुनिएका व्यक्तिको गुनासो: “ताजा हावा छैन, घाम छैन, दयनीय अवस्थामा छु”

अमेरिकामा पाँच महिनादेखि आप्रवासन हिरासतमा रहेका एक व्यक्तिले आफू अत्यन्त दयनीय अवस्थामा थुनिएको बताएका छन्। अमेरिकी आप्रवासन अधिकारीहरूले हिरासतमा राखेका आप्रवासीहरूमाथि गर्ने व्यवहारबारे अन्तर्राष्ट्रिय रूपमा चासो बढिरहेका बेला एक आइरिस

क्यानडाको विद्यालय क्षेत्रमा गोलीकाण्ड, कम्तीमा ९ जनाको मृत्यु

क्यानडामा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया प्रान्तमा रहेको उच्च विद्यालय र नजिकैको आवासीय भवनमा भएको गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यो

ट्रम्पका विषयमा बाबु–छोरीको झगडा, छोरीको गोली हानी हत्या

अमेरिकाको टेक्सासमा गोली हानी मारिएकी बेलायती युवतीको आफ्नै बुबासँग झगडा भएको खुलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विषयमा बाबु–छोरीबीच भएको उक्त झगडाबारे न्यायिक छानबिनका क्रममा खुलासा भएको हो। चेशायरको वारिङ्टन

City skyline across the water under cloudy sky
विमान दुर्घटनाबाट कसरी जोगियो ५५ यात्रुको ज्यान ?

सोमालियामा एक पाइलटले ५५ यात्रुको ज्यान जोगाएका छन्। प्राविधिक खराबी देखिएपछि यात्रुवाहक विमानलाई राजधानी मोगादिसुको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको समुद्री किनारमा आपतकालीन अवतरण गराएर ती विमान चालकले विमानमा सवार सबै ५५

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com