
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमका सम्बन्धमा ‘अर्थपूर्ण सहमति’ नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। वार्ता सफल हुन्छ वा हुँदैन भन्ने विषय आगामी १० दिनभित्र स्पष्ट हुने उनले

अमेरिकाको रोड आइल्यान्ड राज्यमा एक व्यक्तिले आफ्नी पूर्वपत्नी र छोराको गोली हानी हत्या गरेका छन्। हक्की खेल चलिरहेका बेला भएको उक्त हिंसात्मक घटनामा ती व्यक्तिले परिवारका सदस्यहरूको ज्यान लिएका हुन्।

अमेरिकाले सिरियाबाट ठूलो संख्यामा आफ्ना सैनिकहरू फिर्ता गर्ने भएको छ। आगामी केही महिनाभित्र सिरियामा बाँकी रहेका सैनिकहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन्। ती अधिकारीका अनुसार सिरियाली

अमेरिकामा हिमपहिरोमा परेर ९ जनाको मृत्यु भएको छ। क्यालिफोर्निया राज्यअन्तर्गत पर्ने लेक टाहो क्षेत्रको दुर्गम हिमाली भागमा आएको भीषण हिमपहिरोमा बेपत्ता भएका स्की खेलाडीहरूमध्ये आठ जनाको शव फेला परेको हो।

गैरकानुनी रूपमा अमेरिका पठाएको आरोप लागेका दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ का कल बहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ का अमित बस्नेत

अमेरिकाको न्युयोर्क सिटीका मेयर जोहरान ममदानीले सम्पत्ति कर ९.५ प्रतिशतसम्म बढाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। प्रारम्भिक बजेट सार्वजनिक गर्दै ममदानीले धनी वर्गमाथि आयकर वृद्धिको प्रस्ताव पारित नभए सम्पत्ति

अमेरिकी सेनाले गरेको हमलामा ११ जनाको मृत्यु भएको छ। अमेरिकी सेनाको टोलीले लागुऔषध तस्करीको आरोपमा तीनवटा नौका अर्थात् डुङ्गामा आक्रमण गर्दा ११ जना मारिएका हुन्। अमेरिकी साउदर्न कमान्डले पूर्वी प्यासिफिक

अमेरिकाको रोड आइल्यान्ड राज्यमा भएको एक गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। बरफ मैदान (Ice Rink) मा हक्की खेल भइरहेका बेला अचानक गोली

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनमाथि मृतक यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित कागजात व्यवस्थापनमा ढाकछोप गरेको आरोप लागेको छ। अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले ट्रम्प नेतृत्वको प्रशासनमाथि यो आरोप लगाएकी हुन्।

अमेरिकी विमानवाहक युद्धपोत इरान नजिकको समुद्री क्षेत्रमा पुगेको छ। अमेरिकाले इरानको आणविक कार्यक्रम तथा प्रदर्शनकारीमाथि भएको दमनका विषयमा दबाब बढाइरहेका बेला अमेरिकी युद्धपोत युएसएस अब्राहम लिङ्कन इरान नजिकको समुद्री क्षेत्रमा
KHASOKHAS