
अमेरिकामा विद्यालय सुरक्षा अनुदान तथा विश्वविद्यालयहरूमा प्राप्त हुने विदेशी आर्थिक सहयोगसम्बन्धी निगरानीको जिम्मेवारी अन्य निकायमा सारिएको छ। डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिकी शिक्षा मन्त्रालयलाई क्रमशः कमजोर बनाउँदै लैजाने प्रयास गरिरहेको

अमेरिकामा हलिउडका चर्चित निर्देशक रोब राइनरका छोरा निक राइनरले आफू निर्दोष भएको बताएका छन्। उनीमाथि आफ्ना बुबा-आमाको हत्या गरेको आरोप लागेको छ। उनले अदालतसमक्ष आफू निर्दोष रहेको दाबी गरेका हुन्।

अमेरिकामा आएको भीषण हिमआँधीका कारण ५ हजारभन्दा बढी उडानहरू रद्द भएका छन्। फ्लाइटअवेयर का अनुसार देशभित्र तथा बाहिर आउने-जाने गरी ५ हजार ६ सय ७५ भन्दा बढी हवाई उडान रद्द

सन् २०१४ मा पूर्वी युक्रेनमा युद्ध सुरु हुँदा ओलेना बिलोझेर्स्का र उनका श्रीमान् सन्तान जन्माउने योजनामा थिए। तर, युद्ध चर्किएपछि उनीहरू दुवैले मातृभूमि रक्षाका लागि लडाइँमा सहभागी हुने निर्णय गरे

मेक्सिकोका कुख्यात लागूऔषध तस्कर नेमेसियो ओसेगुएरा सेर्भान्तेस सेनाको कारबाहीमा मारिएका छन्। “एल मेन्चो” उपनामले समेत चिनिने उनको मेक्सिकन सेनाले सञ्चालन गरेको विशेष अपरेशनमा मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। उनी

अष्ट्रेलियाले अमेरिकी गाईको मासु आयातमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ। ट्रम्प प्रशासनले यो निर्णयलाई आफ्नो महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको दाबी गरेको छ। अमेरिकी पक्षका अनुसार, करिब दुई दशकदेखि “अवैज्ञानिक व्यापार

अमेरिकाको टेक्सासमा संघीय आप्रवासन अधिकारीको गोली लागेर एकजना अमेरिकी नागरिकको ज्यान गएको घटना सार्वजनिक भएको छ। २३ वर्षीय अमेरिकी नागरिक रुबेन रे मार्टिनेजको गत वर्ष गोली लागेर मृत्यु भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको फैसलाविपरित पुनः विश्वव्यापी करको घोषणा गरेका छन्। अघिल्ला विश्वव्यापी भन्सार दरहरू सर्वोच्च अदालतले खारेज गरेलगत्तै ट्रम्पले १० प्रतिशत नयाँ करहरूको घोषणा गरेका हुन्। राष्ट्रपति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाह्य अन्तरिक्षको जीवन तथा एलियनसँग सम्बन्धित सरकारी कागजात सार्वजनिक गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। उनले रक्षा मन्त्रालयसहित विभिन्न सरकारी निकायलाई यस्ता फाइलहरू पहिचान गरी

एकैपटक दिइने खोपले रुघाखोकी, फ्लु, विभिन्न भाइरसजन्य सङ्क्रमण, ब्याक्टेरियाबाट हुने फोक्सोको सङ्क्रमण तथा केही प्रकारका एलर्जीसमेतबाट जोगाउन सक्ने अमेरिकी अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्। स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले जनावरमा परीक्षण गरेको
KHASOKHAS