Author: भवानी प्रसाद पाण्डे

मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै देश छोड्न अमेरिकाको चेतावनी

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्तै देश छोड्न चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका आफ्ना नागरिकलाई “गम्भीर सुरक्षा जोखिम” का कारण ती देशहरू तत्काल छाड्न आग्रह

अष्टिन गोलीकाण्ड: आतंकवादसँग सम्बन्धित हुनसक्ने भन्दै एफबीआईको अनुसन्धान केन्द्रित

अमेरिकाको अष्टिन सहरमा भएको गोलीकाण्ड आतंकवादी घटना हुनसक्ने भन्दै संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान तीव्र बनाएको छ। एफबीआईले यस घटनामा आतंकवादसँग सम्बन्धित सम्भावित कोणबारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ।

इरानी सर्वोच्च नेता खामेनीमाथि आक्रमण: अमेरिकाले भेटायो, इजरायलले मेटायो

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी कसरी अमेरिका र इजरायलको सटिक निशानामा परे भन्ने चासो र चर्चा अहिले सर्वत्र चुलिएको छ। यस घटनामा अमेरिकी र इजरायली गुप्तचर निकायहरूले कसरी मजबुत

अमेरिकी सैनिक मृत्युको बदला लिने ट्रम्पको चेतावनी

इरानी हमलामा परी तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। शनिबारदेखि अमेरिकाले इरानमाथि हवाई आक्रमण सुरु गरेयता अमेरिकी पक्षमा ठुलो क्षति भएको

इरानको विद्यालयमा क्षेप्यास्त्र आक्रमण: मृतकको संख्या १५३ पुग्यो, अमेरिकाद्वारा अनुसन्धान भइरहेको जानकारी

इरानको एक विद्यालयमा भएको क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको संख्या १५३ नाघेको छ। दक्षिणी इरानमा अवस्थित एउटा बालिका विद्यालयमा भएको उक्त आक्रमणमा कम्तीमा १५३ जनाको ज्यान गएको इरानी अधिकारीहरूले बताएका

खामेनीको मृत्युपछि इरानमा कतै खुसी, कतै निराशा: अब नेतृत्व कसले गर्ला ?

अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको सैन्य आक्रमणमा इरानका सर्वोच्च धार्मिक नेता आयातोल्लाह अली खामेनीको निधन भएपछि केही ठाउँमा खुसीयाली छाएको छ। शनिबार राति खामेनी मारिएको खबर सार्वजनिक भएपछि राजधानी

इरानका सर्वोच्च नेता खामेनी आफ्नै आवास परिसरमा मारिए

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी राजधानी तेहरानस्थित आफ्नै आवास परिसरमा मारिएका छन्। इरानी सरकारी सञ्चार माध्यम ‘फार्स’ का अनुसार शनिबार बिहान भएको आक्रमणका क्रममा खामेनी आफ्नो कार्यालयमा नियमित जिम्मेवारी

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी, इरानद्वारा अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्। अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणमा खामेनी मारिएको दाबी ट्रम्पले गरेका हुन्। ट्रम्पका अनुसार, यो

अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त सैन्य हमला सुरु

अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन्। उनीहरूले इरानका विभिन्न सहरहरूमा सैन्य हमला गरेका हुन्। राजधानी तेहरानसहित देशका विभिन्न भागमा शक्तिशाली विष्फोट भएका छन्। अमेरिकी राष्ट्रपति

एप्स्टिन प्रकरण: पूर्व राष्ट्रपति बिल क्लिन्टनको बयान, “तस्बिरमा देखिएकी महिलासँग कुनै सम्बन्ध छैन”

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जेफ्री एप्स्टिनसँग आफ्नो सम्बन्ध केवल “छोटो चिनजान” मात्र रहेको बताएका छन्। उनले एप्स्टिनका अपराधहरूबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरे। एप्स्टिन अदालतबाट दोषी प्रमाणित यौन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com