
अमेरिकी न्याय मन्त्रालयले मिनेसोटा राज्यको एक चर्चमा भएको प्रदर्शनमा संलग्न भएको आरोपमा थप ३० जना विरुद्ध मुद्दा दायर गरेको छ। अधिकारीहरूका अनुसार, गत महिना आप्रवासन कानुन कार्यान्वयनको विरोधमा भएको प्रदर्शनमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै संघीय निकायहरूलाई ‘एन्थ्रोपिक’ नामक एआई कम्पनीको प्रविधि प्रयोग गर्न रोक लगाएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सरकारलाई उक्त कम्पनीको सेवा आवश्यक नरहेको र अब उप्रान्त

अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले आफूलाई जेफ्री एप्स्टिनका आपराधिक गतिविधिबारे “कुनै जानकारी नभएको” बताएकी छिन्। उनले पूर्व यौन अपराधी एप्स्टिनसँगको सम्बन्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत शपथसहित सोधपुछ गर्नुपर्ने माग

क्युबाको तट नजिकै भएको गोलीकाण्डमा कम्तीमा एक जना अमेरिकी नागरिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटनामा अर्का एक जना घाइते भएका छन्। अमेरिकी अधिकारीका अनुसार फ्लोरिडामा दर्ता गरिएको स्पिडबोट लाई

अमेरिकी गृह मन्त्रालयले विमानस्थलहरूमा उपलब्ध ‘प्रि-चेक’ सेवा पुनः स्थगित गर्ने तयारी गरेको छ। सरकारको आंशिक कार्यबन्द का कारण जनशक्ति अभाव हुन सक्ने भन्दै यातायात सुरक्षा प्रशासनले ‘सामान्य’ सुरक्षा जाँच मार्गलाई

अमेरिकी डुङ्गामा क्युवाले आक्रमण गरेको छ। आक्रमणमा परेर ४ जनाको मृत्यु भएको छ भने डुङ्गामा सवार अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि लगिएको क्युवा सरकारको

राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकाको स्वर्ण युग” सुरु भएको घोषणा गरेका छन्। अमेरिकाको २५०औँ वार्षिकोत्सवलाई स्मरण गर्दै उनले देशले अभूतपूर्व परिवर्तन हासिल गरेको दाबी गरे। आफ्नो दोस्रो कार्यकालको पहिलो वर्ष पूरा

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलमाथि छानबिन गर्न वरिष्ठ डेमोक्रेट सिनेटरले माग गरेका छन्। सिनेट न्यायिक समितिका वरिष्ठ डेमोक्रेट सदस्य डिक डर्बिनले एफबीआई निर्देशक पटेलको निजी विमान

अमेरिकाका रक्षा मन्त्री पिट हेगसेथले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि सैन्य प्रयोजनमा प्रयोग गर्न अनुमति नदिए आपूर्ति शृङ्खलाबाट हटाइने अर्थात कालोसूचीमा राख्ने चेतावनी दिएका छन्। रक्षा मन्त्रालयमा मन्त्री हेगसेथ र एआई

अमेरिकामा आएको शक्तिशाली हिमआँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार उत्तर–पूर्वी अमेरिकामा आएको शक्तिशाली हिमआँधीका कारण मेरील्याण्ड राज्यमा दुई जनाको मृत्यु भएको हो। हिमआँधीले सम्पूर्ण क्षेत्रको हवाई
KHASOKHAS