Author: भवानी प्रसाद पाण्डे

अमेरिकामा २०० वटा शव सड्दै गरेको अवस्थामा भेटिए

अमेरिकामा शवको दुरुपयोग गरेको अभियोगमा शवगृहका सञ्चालकलाई ४० वर्ष जेल सजाय सुनाइएको छ। कोलोराडो राज्यमा रहेको एक अन्त्येष्टि गृहमा करिब २०० वटा सड्दै गरेका शव फेला परेको घटनामा उक्त गृहका

ओबामा दम्पती लक्षित जातिवादी भिडियो पोस्ट गरेका ट्रम्पले किन हटाए ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई लक्षित गरेर राखेको भिडियो हटाएका छन्। उनले ओबामा दम्पतीलाई बाँदर (एप) का रूपमा देखाउँदै जातिवादी क्लिप समावेश भएको भिडियो

इरानसँग व्यापार जारी राख्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने अमेरिकाको घोषणा

अमेरिकाले इरानसँग व्यापार जारी राख्ने देशहरूमाथि थप भन्सार शुल्क (ट्यारिफ) लगाउने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको कार्यकारी आदेशमा इरानसँग व्यापार जारी राख्ने देशहरूमाथि थप भन्सार शुल्क

a close up of a pack of pills
अध्ययन भन्छ: कोलेस्ट्रोल घटाउने औषधि ‘स्टाटिन’ धेरै सुरक्षित

कोलेस्ट्रोल घटाउने औषधि ‘स्टाटिन’ पहिले सोचिएभन्दा धेरै सुरक्षित रहेको एक अध्ययनले देखाएको छ। विश्वभर लाखौँ मानिसले प्रयोग गर्दै आएको यो औषधि पहिलेको अनुमानभन्दा बढी सुरक्षित रहेको ठूलो वैज्ञानिक अध्ययनको निष्कर्ष

राष्ट्रपति ट्रम्पले किन गरे जापानकी प्रधानमन्त्री ताकाइचीलाई समर्थन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानकी प्रधानमन्त्री सानाए ताकाइचीलाई समर्थन गरेको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले आगामी आइतबार जापानमा हुन लागेको आकस्मिक आम चुनावअघि प्रधानमन्त्री ताकाइचीलाई आफ्नो समर्थन रहेको जनाएका हुन्।

अमेरिकी सरकारी सूचना प्राप्तिमा समस्या थपिँदै, ‘द वर्ल्ड फ्याक्टबुक’ अचानक बन्द

सीआईए को ‘वर्ल्ड फ्याक्टबुक’ अचानक बन्द भएको छ। वर्ल्ड फ्याक्टबुक अचानक बन्द भएपछि शिक्षक, विद्यार्थी र अनुसन्धानकर्ताहरू अन्योलमा परेका छन्। दशकौँदेखि विश्वका देशहरू, तिनको अर्थतन्त्र र जनसाङ्ख्यिक विवरणबारे भरपर्दो सार्वजनिक

अमेरिका तयार भए आणविक सम्झौताका लागि नयाँ वार्ता गर्न रुस सहमत

अमेरिका र रुसबीच सैन्य संवाद पुनः सुरु गर्ने सहमति भएको छ। आफ्ना सशस्त्र सेनाबीच उच्चस्तरीय संवाद फेरि सञ्चालन गर्ने विषयमा दुवै देशले सहमति जनाएका हुन्। युक्रेन युद्धसम्बन्धी छलफलका क्रममा संयुक्त

अमेरिकामा चर्चित समाचार प्रस्तोताकी आमा अपहरणमा : छोरीको भावुक भिडियो सन्देश, ट्रम्पद्वारा चासो

अमेरिकाकी चर्चित समाचार एङ्कर साभाना गुथ्रीले आफ्नी अपहरणमा परेकी आमाको सुरक्षित फिर्तीका लागि वार्ता गर्न तयार रहेको बताएकी छन्। उनले एक भावुक भिडियो सन्देश सार्वजनिक गर्दै अपहरणकर्तासँग आफ्नी ८४ वर्षीया

ट्रम्प भन्छन्: मिनियापोलिसका मृत्यु दुःखद, ‘आइस’ले अब नरम व्यवहार अपनाउने

अमेरिकामा आप्रवासन एजेन्टहरूको व्यवहार अब नरम हुने देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन एजेन्टहरूले अब “अलि नरम व्यवहार” अपनाउन सक्ने बताएका हुन्। मिनेसोटामा संघीय आप्रवासन अधिकारीहरूसँग भएको झडपमा गत महिना

ट्रम्पको हत्या प्रयास गर्ने राउथलाई आजीवन कारावासको सजाय

राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोग लागेका व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ। ५९ वर्षीय रायन राउथलाई सन् २०२४ सेप्टेम्बरमा फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पको हत्या प्रयास गरेको अभियोगमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com