Author: खसोखास अमेरिका ब्यूरो

people at the street between commercial buildings
स्विडेनको विद्यालयमा गोलीकाण्ड, कम्तीमा १० जनाको मृत्यु

स्विडेनको ओरेब्रो शहरमा रहेको एक विद्यालयमा मङ्गलबार गोलीकाण्ड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु कैयन घाइते भएका छन्। अधिकारीहरूले यो आतंककारी आक्रमण नभएको अनुमान गरेका छन्। स्थानिय

युएससीआईएसले रिफर गरेका अधुरा एसाइलम आवेदन अब अध्यागमन अदालतले सिधै अस्वीकार गर्ने

ट्रम्प प्रशासनले शरणार्थी अनुरोध प्रक्रिया सम्बन्धी नीतिगत निर्देशिका पुनर्स्थापना गरेको छ, जसले अमेरिकी इमिग्रेसन अदालतको प्रक्रियामा ठूलो परिवर्तन ल्याएको छ। फेब्रुअरी ३, २०२५ मा जारी गरिएको नयाँ निर्देशिकामा एक्जिक्युटिभ अफिस

ट्रम्प प्रशासनद्वारा एसाइलमका मुद्दाहरू १८० दिनभित्र टुंग्याउने नीति पुनः लागू

ट्रम्प प्रशासनले अध्यागमन अदालतहरूद्वारा एसाइलम आवेदनहरूको निर्णय १८० दिनभित्र गर्नुपर्ने नीति पुनः लागू गरेको छ। कार्यवाहक निर्देशक सरिस ई. ओवेनद्वारा जारी गरिएको नयाँ पोलिसी मेमो  अनुसार यो नीति पुनःस्थापित गरिएको

अमेरिकाबाट देशनिकाला भएका कुनै पनि देशका नागरिक स्वीकारेर जेलमा राख्न एल साल्भाडोर सहमत

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले अमेरिका बाट देशनिकाला भएका कुनै पनि देशका व्यक्तिहरू स्वीकारेर जेलमा राख्न सहमति जनाएका छन् । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले मंगलबार एल साल्भाडोर छाड्नु अगाडि

अमेरिकामा भिसा खारेज र डिपोर्टेशनबाट बच्न विद्यार्थीहरुलाई वकिलका ४ महत्त्वपूर्ण सुझाव

अमेरिकाले आफ्नो आप्रवासन नीति कडा बनाइरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा र डिपोर्टेशनबाट बच्नका लागि अतिरिक्त सतर्क रहन आवश्यक छ। न्यूयोर्कमा रहेका चर्चित कानुन व्यवसायी वासु फुलाराले भिसाका नियमहरू कडाइसँग पालना

ट्रम्पको शुल्कमा ढिलाइ गर्न अमेरिकासँग क्यानडाको पनि सम्झौता

राष्ट्रपति ट्रम्प र क्यानडाका नेताहरूबीच पनि अमेरिकामा निर्यात हुने सामानहरूमा भारी शुल्क लगाउने कार्य तत्कालका लागि स्थगित गर्ने सहमति भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई

आइसको पछिल्लो रिपोर्ट सार्वजनिक: अमेरिकामा १३२ नेपाली आइसद्वारा पक्राउ, १३० डिपोर्ट

बाइडेन प्रशासनको ४ बर्षमा अमेरिकामा १३२ जना नेपालीहरुलाई अमेरिकी अध्यागमन आइसले पक्राउ गरेको र १३० जनालाई डिपोर्ट गरेको तथ्यांक सार्वजनिक भएको छ । त्योबाहेक सिमाक्षेत्रमा सीबीपीले पक्राउ गरेर आइसको हिराशतमा

मेक्सिकोले सिमानामा १०,००० सैनिक परिचालन गर्ने सहमतिपछि २५ प्रतिशत शुल्क स्थगित

मेक्सिकोबाट अमेरिकामा आउने सामानमा लगाइएको २५ प्रतिशत शुल्क तत्कालका लागि स्थगन गरिएको छ । मेक्सिकोले अमेरिकासँग ट्रम्पको शुल्क ढिलाइ गर्ने सम्झौता गरेको हो । राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि लगाइने शुल्क एक

अमेरिकामा कार्यस्थल वा घरमा अध्यागमनका अधिकारी आएमा तपाईका अधिकारहरु (अपडेटेड)

न्युयोर्क सिटी मेयरको आप्रवासी मामिला कार्यालयले ‘आफ्नो अधिकार जानौं’ पुस्तिकालाई अद्यावधिक गरेको छ, जुन अब विभिन्न भाषाहरूमा उपलब्ध छ। यी विस्तृत मार्गदर्शनहरू अमेरिकी अध्यागमन (आइस) अधिकारीहरू सामना गर्न सक्ने व्यक्तिहरूलाई

परिवार, साथी वा नजिकका व्यक्तिलाई अमेरिकामा अध्यागमनले पक्रेमा के गर्ने ?

न्यूयोर्क सिटी मेयरको आप्रवासी मामिला कार्यालयले अपडेट गरिएको पुस्तिका सार्वजनिक गर्दै परिवार, साथी वा नजिकका व्यक्तिलाई अमेरिकामा अध्यागमनले पक्रेमा चाल्न सकिने कदमबारे मार्गनिर्देश प्रदान गरेको छ । यो पुस्तिकाले कुनै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com