Author: खसोखास अमेरिका ब्यूरो

अमेरिकाको अलास्कामा यात्रु बोकेको विमान समुन्द्रमा बेपत्ता

अमेरिकाको अलास्कामा १० जना यात्रु बोकेको विमान समुन्द्रमा बेपत्ता भएको छ । उक्त व्यावसायिक यात्रु विमान अवतरण हुनुभन्दा केही समय अघि बेरिङ सागरमा बेपत्ता भएको थियो। अलास्काका अधिकारीहरूले उक्त विमानमो

मार्च ७ बाट अमेरिकाको ८५ हजार कामदार भिसा लोटरी, कति नेपालीले पाउँछन् यो भिसा?

युएससीआईएसले आगामी मार्च ७ को मध्यान्हदेखि मार्च २४ को मध्यान्हसम्म लोटरी दर्ता अवधि संचालन गर्ने अमेरिकाको ८५ हजार कामदार भिसा एच वान बी नेपालीहरुले पनि उल्लेख्य संख्यामा प्राप्त गर्दै आएका

एसाइलम जालसाजीविरुद्धको कार्यक्रम पुनः स्थापना, वकिल संलग्न जालसाजीलाई पहिलो कारवाही

अमेरिकामा एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले आप्रवासन जालसाजी र खासगरी एसाइलम जालसाजी रोक्ने कार्यक्रम पुनः स्थापना गरेको छ। कार्यवाहक निर्देशक सिर्सी ई ओवेनले पोलिसी मेमो जारी गर्दै औपचारिक रूपमा यो

Photo Khasokhas
न्युयोर्कमा राजनीतिक दल परिवर्तन गर्न चाहुनुहुन्छ? फेब्रुअरी १४ सम्म गरिसक्नुहोला

न्युयोर्क राज्यका मतदाताले यस वर्षको प्राइमरी चुनावअघि आफ्नो राजनीतिक पार्टीको सदस्यता परिवर्तन गर्न चाहेमा १४ फेब्रुअरी २०२५ भन्दा अघि गर्नुपर्नेछ। यो समयसीमा विशेष गरी ती मतदाताका लागि महत्त्वपूर्ण छ, जो

अमेरिकाको ८५ हजार कामदार भिसाको लोटरी घोषणा, मार्च ७ बाट भर्न सकिने, दर्ता शुल्क २१५ डलर

युएससीआईएसले अमेरिकाको ८५ हजार कामदार भिसा एच वान बीको लोटरी घोषणा गरेको छ । आगामी मार्च ७ को मध्यान्हदेखि मार्च २४ को मध्यान्हसम्म लोटरीका लागि प्रारम्भिक दर्ता अवधि तोकिएको छ

रोजगारमा आधारित ग्रिनकार्डका लागि लेबर सर्टिफिकेशन आउन कम्तीमा १५ महिना

अमेरिकाको लेबर डिपार्टमेन्टले सेप्टेम्बर २०२३ अगाडि फाइल गरिएका रोजगारमा आधारित ग्रिनकार्डका लागि लेबर सर्टिफिकेशनको समीक्षा गरिरहेको जनाएको छ । लेबर डिपार्टमेन्टको विदेशी श्रम प्रमाणिकरण कार्यालयले स्थायी लेबर सर्टिफिकेशन र प्रचलित

जन्मसिद्ध नागरिकताविरुद्धको ट्रम्पको आदेश कार्यान्यनमा अदालतको अनिश्चितकालिन रोक

मेरिल्यान्डको एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकताविरुद्धको ट्रम्पको आदेश कार्यान्यन राष्ट्रव्यापी रूपमा रोक्ने अन्तरिम आदेश जारी गरेका छन्। उक्त आदेशले अमेरिकामा जन्मिने कागजातविहीन आप्रवासी वा अस्थायी आप्रवासीका बालबालिकालाई

white and red van parked near bare trees during daytime
अमेरिकी हुलाक सेवाले उल्टायो चीनबाट पार्सल सेवा बन्द गर्ने निर्णय

हङकङ र चीनबाट आउने पार्सलहरू नयाँ कार्यकारी आदेशका कारण बढ्दो निरीक्षणको आवश्यकताका बावजुद अमेरिकी हुलाक सेवा युएसपिएसले स्वीकार गर्ने भएको छ। अमेरिकी हुलाक सेवाले बुधबार घोषणा गर्दै चीन र हङकङबाट

अमेरिकी न्यायमन्त्रीमा पाम बोन्डीको मनोनयन सिनेटबाट सदर

अमेरिकी सिनेटले मंगलबार न्यायमन्त्री (एटोर्नी जनरल) मा पाम बोन्डीको मनोनयन सदर गरेको छ । अब उनले डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा डिपार्टमेन्ट अफ जस्टिसको नेतृत्व गर्नेछिन्। ट्रम्पले विशेष गरी व्यक्तिगत र

गाजालाई अमेरिकी क्षेत्रका रुपमा लिन पाएमा मध्य पूर्वको ‘रिभिएरा’ बनाइदिने ट्रम्पको वाचा

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई अमेरिकी क्षेत्रका रुपमा लिनुपर्ने प्रस्ताव गरेका छन्। साथै त्यहाँ रहेका झण्डै २० लाख प्यालेस्टिनीलाई गाजा छोड्नुपर्ने बताउँदै उनीहरूलाई मानवीय मन भएका चासो राख्ने देशहरूद्वारा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com