Author: खसोखास अमेरिका ब्यूरो

न्युयोर्कको रिजउडमा स्वस्थानी महोत्सवमा १३५,००० डलर संकलन, शाह परिवारको कुल दान १०,६६६ डलर

जनवरी १२ देखि सुरु भएको न्यूयोर्क स्वास्थानी महोत्सव २०२५ मा  ९ फेब्रुअरीसम्म  १३५,००० डलर संकलन गरिएको छ। संकलित रकम न्युयोर्कको रिजउडमा नेपाली मन्दिर, समुदाय र सांस्कृतिक केन्द्र निर्माणका लागि प्रयोग

न्युयोर्कका मेयर एरिक आडम्स विरुद्धका अभियोग खारेज गर्न ट्रम्प प्रशासनको निर्देशन

अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले न्युयोर्कका मेयर एरिक आडम्स विरुद्धका अभियोग खारेज गर्न निर्देशन दिएको छ । डेपुटी एटोर्नी जनरल इमिल बोभले न्यूयोर्कका संघीय अभियोजकहरूलाई न्यूयोर्क सिटीका मेयर एरिक एडम्सविरुद्धको भ्रष्टाचार

photo of black digital alarm
न्युयोर्कमा नियोजित रूपमा गराइने गाडी दुर्घटनामा वृद्धि, डीएमभीले चालकलाई दियो यस्तो चेतावनी

न्युयोर्क राज्य मोटर सवारी विभाग (डीएमभी) ले नियोजित रूपमा गराइने गाडी दुर्घटनाको वृद्धिबारे चेतावनी दिएको छ। डीएमभीले चालकहरूलाई यस्ता ठगीजन्य दुर्घटनाबाट बच्न सावधानीपूर्वक गाडी चलाउन आग्रह गरेको छ। डीएमभी आयुक्त

अमेरिकाद्वारा शरणार्थीका परिवारका भिसा प्रक्रिया निलम्बनले एसाइलीका परिवारलाई असर नगर्ने

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी शरणार्थी भर्ना कार्यक्रम अन्तर्गत शरणार्थीका परिवारहरूका लागि भिसा प्रक्रिया निलम्बन गरेकोमा त्यसले एसाइलीका परिवारलाई भने असर नपर्ने न्युयोर्कका अध्यागमन कानुन व्यवसायी बासु फूलाराले बताएका छन् ।

अमेरिकी दूतावासमा आजदेखि भिसा अप्वाइन्टमेन्ट प्रणाली नयाँ, जान्नै पर्ने कुराहरु

आजदेखि अमेरिकी दूतावास काठमाडौंको अप्वाइन्टमेन्ट प्रणालीमा परिवर्तन गरेको छ । आजदेखि लगइन, प्रोफाइल र अप्वाइन्टमेन्ट लिनेसम्बन्धी पृष्ठहरूको नयाँ स्वरूप रहेको छ । लगइन गर्ने वेब ठेगाना पनि अघिल्लो प्रणालीभन्दा फरक

“जनवरी २० पछि नेपालीको देशनिकालाका लागि आइसले ट्राभल डकुमेन्ट मागेको छैन” – दूतावास श्रोत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि जनवरी २० पछि कुनै नेपालीलाई अमेरिकाबाट देशनिकालाका लागि अमेरिकी अध्यागमन आइसबाट ट्राभल डकुमेन्टको अनुरोध नआएको वासिंटन डिसीमा रहेको नेपाली दूतावास श्रोतले जनाएको छ

न्यूयोर्क श्रीस्वस्थानी महोत्सव: अहिलेसम्म चौरासी हजार अमेरिकी डलर संकलन

न्यूयोर्कमा जारी श्रीस्वस्थानी महोत्सव तेस्रो सातासम्म आइपुग्दा थप भव्य र ऐतिहासिक बनेको छ। नेपाली समुदायको अथक सहयोग र सहभागिताका कारण यो धार्मिक तथा सांस्कृतिक उत्सवले नयाँ उचाइ हासिल गरिरहेको छ।

अमेरिकी विदेश मन्त्रालयद्वारा शरणार्थीका परिवारका भिसा प्रक्रिया निलम्बन

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी शरणार्थी भर्ना कार्यक्रम अन्तर्गत शरणार्थीका परिवारहरूका लागि भिसा प्रक्रिया निलम्बन गरेको घोषणा गरेको छ। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा जारी गरेको अमेरिकी

ट्रम्प प्रशासनद्वारा अध्यागमन अदालतमा भाषा पहुँचसम्बन्धी २०२३ को मेमो खारेज

संघीय एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले अध्यागमन अदालतमा भाषा पहुँचसम्बन्धी २०२३ को मेमो खारेज गरेको छ। यस निर्णयले अंग्रेजी नबोल्ने व्यक्तिहरूको लागि व्याख्या सेवा र भाषा पहुँचलाई असर गर्न सक्नेछ।

अमेरिकाबाट ‘आफ्नो’ मार्फत नेपाल रकम पठाउँदा १ डलरको १३८ रुपैया २२ पैसा, तुरुन्तै डिपोजिट

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा ‘आफ्नो’ मार्फत रकम पठाउँदा आजको रेट १ डलरको १३८ रुपैया २२ पैसा रहेको छ । यो सेवामार्फत रकम पठाउँदा उत्कृष्ट रेट, प्रयोग

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com