
अमेरिकाको पछिल्लो अध्यागमन परिवर्तनका कारण कतिपय आप्रवासीहरु अमेरिकी अध्यागमन आइसको चेकइनमा जान डराइरहेका छन् । अमेरिकी अध्यागमन आइसले आफ्नो फिल्ड अफिसमा रिपोर्ट गर्नका लागि आप्रवासीहरुलाई दिएको मितिमा उपस्थीत नभएमा गम्भिर

अमेरिकी अध्यागमन एजेन्सी आइसले सामाजिक सञ्जालमा आफूविरुद्ध भएका नकारात्मक टिप्पणीहरू निगरानी गर्न तथा तिनलाई पहिचान गर्न ठेक्का दिन चाहेको खुलासा भएको छ । आइसले आफ्ना उच्च अधिकारीहरूमाथि भएका धम्कीहरूलाई कारण

न्युयोर्कको ज्याक्सनहाइट ब्रोडवेमा नेपाली व्यवसायमा प्रहरीले छापा मारेर २ जनालाई पक्राउ गरेको न्युयोर्क प्रहरीले जनाएको छ । बुधबार दिउसो ३ बजेतिर प्रहरीले उक्त व्यवसायमा छापा मारेको संचालकले जनाएका छन् ।

क्यानडाले भिजिटर लगायतका अस्थायी भिसाहरु रद्द गर्नसक्नेबारे नयाँ नियम ल्याएको छ । क्यानडाले आफ्नो आप्रवासन र शरणार्थी सुरक्षा नियमावलीलाई अद्यावधिक गर्दै अस्थायी भिसा कागजातहरु रद्द गर्ने प्रक्रियामा सुधार गरेको छ।

न्यूयोर्क सिटीको एक सबवे ट्रेनमै महिलाले छोरी जन्माएकी छिन् । अन्य यात्रुहरूले बच्चा जन्माउन मद्दत गर्नुका साथै बच्चाको नाभी समेत काटेका छन्। २५ वर्षीया एक महिला बुधबार बिहान म्यानह्याटनको ३४

अमेरिकामा रिपब्लिकन सांसदले डिभी लोटरी अन्त्य गर्ने बिल ल्याएका छन् । बुधबार रिपब्लिकन सांसद माइक कोलिन्सले यो बिल पेश गरेका हुन् । बिलको उद्देश्य डाइभर्सिटी भिसा लोटरी अन्त्य गर्ने र

अमेरिकामा काम गर्न आउने विदेशी नर्सहरूको लागि आवश्यक अंग्रेजी भाषा दक्षता स्कोर ५० मा घटाइएको छ। यसअघि २०२४ मा अमेरिकामा स्वास्थ्यकर्मीको रूपमा काम गर्न आउने नर्सहरूको लागि अंग्रेजी बोल्ने पीटीई

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोको भिसा बुलेटिनले अप्रिल महिनामा नेपाली डिभी विजेताहरूको लागि केस नम्बरमा महत्वपूर्ण वृद्धिको घोषणा गरेको छ, जसले कटअफ ५९५० मा पुर्याएको छ। केस नम्बरको कटअफ

ट्रम्प प्रशासन आइसकेपछिको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको पहिलो भिसा बुलेटिनले रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्ड र तेश्रो श्रेणीको अनस्कील्ड कामदारहरुका लागि ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले मार्च महिनाको भिसा बुलेटिन सार्वजनिक गरेको छ, जसले परिवारमा आधारित ग्रिनकार्डको फाइनल एक्सन मिति र फाइलिङ मितिमा कुनै टसमस भएको छैन । यो ट्रम्प
KHASOKHAS