Author: खसोखास अमेरिका ब्यूरो

संघीय आयकर खारेज गर्ने ट्रम्पको प्रस्ताव, सट्टामा अमेरिका आउने सामानमा चर्को शुल्क?

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रिपब्लिकन सहयोगीहरूसमक्ष एक ऐतिहासिक र विवादास्पद प्रस्ताव पेश गर्दै संघीय आयकर पूर्ण रूपमा खारेज गर्ने विचार सार्वजनिक गरेका छन्। फ्लोरिडाको डोरलमा आयोजित  सम्मेलनमा ट्रम्पले भने, “हामीसँग

ट्रम्पको फेसबुक खाता निलम्बन पछि ट्रम्पले हालेको मुद्दा सुल्झाउन २५ मिलियन तिर्न फेसबुक सहमत

डोनाल्ड ट्रम्पको फेसबुक खाता निलम्बन गरेकोमा ट्रम्पले हालेको मुद्दा सुल्झाउनका लागि २५ मिलियन डलर तिर्न फेसबुकको कम्पनी मेटा सहमत भएको छ । मेटा कम्पनीले २०२१ जनवरी ६ मा क्यापिटलमा भएको

न्यूयोर्कका मेयर एरिक एडम्सविरुद्धको मुद्दा खारेज गर्ने सम्भावनाबारे ट्रम्प प्रशासनका अधिकारीको छलफल

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गतका डिपार्टमेन्ट अफ जस्टिसका वरिष्ठ अधिकारीहरूले न्यूयोर्क शहरका मेयर एरिक एडम्सविरुद्धको भ्रष्टाचारको मुद्दा खारेज गर्ने सम्भावनाको बारेमा म्यानहट्टनका संघीय अभियोजकहरूसँग छलफल गरेका छन् । अधिकारीहरूले एडम्सको

नेपालसँगको एमसीसी सम्झौताको पहिलो संशोधनको त्रुटि सुधार, आज अमेरिकी फेडरल रजिस्टरमा नयाँ सूचना

नेपालसँगको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताको पहिलो संसोधनमा भएका त्रुटी सच्याउँदै आज अमेरिकाको फेडरल रजिष्ट्ररमा नयाँ सूचना प्रकाशित गरिएको छ । जनवरी २, २०२५ को मितिको सुचनामा एमसीसीमा गरिएको पहिलो

अमेरिकामा प्रवेश गर्ने विदेशी नागरिकहरूको लागि अनलाइन स्पोन्सर फारम स्वीकार गर्न रोक

युएससीआईएसले मानवीय कार्यक्रमहरूद्वारा अमेरिका प्रवेश गर्ने विदेशी नागरिकहरूको स्पोन्सर बन्न र आर्थिक सहयोगको घोषणा गर्ने फारम आई १३४ एको स्वीकृतिमा रोक लगाएको छ। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरी

बाइडेनकालमा झण्डै ९ हजार नेपाली विनाभिसा अमेरिका प्रवेश, अघिल्लो ट्रम्पकालको तुलनामा ५ गुणा बढी

राष्ट्रपति जो बाइडनको कार्यकालमा लगभग ९ हजार नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा

White House, Washington DC
ह्वाइट हाउसले सबै संघीय अनुदान रोकेपछि मेडिकेड के हुन्छ?

ह्वाइट हाउसको बजेट कार्यालयले संघीय सरकारले वितरण गरेको सबै अनुदान र ऋणलाई स्थगित गर्न आदेश दिएको छ । जसका कारण सर्वसाधारणहरुमा समेत अन्यौल श्रृजना भएको छ । संघीय एजेन्सीहरूलाई सबै

दैनिक १,५०० सम्म कागजातविहीनलाई पक्राउ गर्न ट्रम्प प्रशासनको अध्यागमनलाई निर्देशन

अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा अधिकारीहरूलाई ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीहरूको पक्राउ संख्या तीव्र रूपमा बढाउन निर्देशन दिएको छ। हालको दैनिक केही सय पक्राउबाट संख्या बढाएर कम्तीमा १,२०० देखि १,५०० पुर्‍याउने

देशनिकालाको आदेशपछि यात्रा गरेका टीपीएसवाहकले देशनिकाला खारेज र ग्रिनकार्ड आवेदन दिन पाउने

देशनिकालाको आदेश पाइसकेका र विगतमा टीपीएसमा अमेरिकाबाहिर यात्रा गरेर फर्किएका टीपीएसवाहकले देशनिकाला खारेज गराउन र ग्रिनकार्ड आवेदन दिन पाउने युएससीआईएसले प्रष्ट पारेको छ । यदि भविश्यमा ग्रिनकार्ड आवेदन दिने योजना

calculator and notepad placed on usa dollars stack
अमेरिकामा आजदेखि ट्याक्स फाइल गर्न सकिने, छिटो रिफण्ड लिने तरिका र जान्नैपर्ने परिवर्तनहरु

अमेरिकामा जनवरी २७ देखि ट्याक्स फाइल गर्न सकिनेछ । आगामी अप्रिल १५ सम्म डेडलाइन तोकिएकोमा उक्त अवधिसम्म १४० मिलियन भन्दा बढी ट्याक्स फाइल हुने आईआरएसको अपेक्षा रहेको छ । आईआरएसले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com