
डिपार्टमेन्ट अफ जस्टिसले कानूनी सेवा प्रदायकलाई आप्रवासीहरूको मद्दत गर्ने कार्य रोक्न भनेको छ । यसले हिराशतमा रहेका व्यक्तिहरूलाई जटिल अमेरिकी आप्रवासी प्रणालीमा मार्गदर्शन गर्नका लागि प्रदान गरिने सहयोगलाई हटाएको छ

ट्रम्प प्रशासनले गैर-नागरिक आप्रवासीहरूलाई ‘एलियन’ नै भनेर सम्बोधन गर्ने भएको छ। इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का कार्यकारी निर्देशक कालेब भिटेलोले आन्तरिक मेमो जारी गर्दै गैर-नागरिकको सट्टा ‘एलियन’ शब्द प्रयोग

अमेरिकाका एक संघीय न्यायाधीशले बिहीबार राष्ट्रपति जन्मसिद्ध नागरिकताविरुद्धको ट्रम्पको कार्यकारी आदेशलाई अस्थायी रूपमा अवरुद्ध गरेका छन् । ट्रम्पको उक्त कार्यकारी आदेशले अमेरिकी भूमि जन्मेका शिशुहरूलाई स्वतः नागरिकता दिने प्रक्रियालाई अन्त्य

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वर्ल्डवाइड इन्कले यो सिजनमा ट्याक्स फाइलमा नेपाली विद्यार्थीलाई ५० प्रतिशत छुट दिने भएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरु आर्थिक भारमा हुने भएकाले थोरै भएपनि राहत होस् भन्ने

अमेरिकी संसदको प्रतिनिधिसभाले अहिंसात्मक अपराधको सानातिना अभियोग लगाइएका कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्ने बिल पारित गरेको छ । बुधबार पारित यो बिलले दोषी ठहर भएका नभई अभियोगमात्र लगाइएका कागजातविहीनलाई समेत

ग्रिनकार्ड आवेदनसँगै पेश गरिने मेडिकल रिपोर्टमा अब अब कोभिड १९ विरुद्धको खोप आवश्यक नपर्ने भएको छ । ट्रम्प प्रशासनले जनवरी २२ देखि लागु हुनेगरी कोभिड १९ खोपको आवश्यकतालाई हटाएको घोषणा

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अफिसरहरुले अब कागजपत्रविहिनहरुलाई अध्यागमन न्यायाधिससमक्ष पेश नगरिकनै अमेरिकाको कुनै पनि स्थानबाट पक्राउ गरेर देशनिकाला गर्न सक्ने भएका छन् । ट्रम्प प्रशासनले शुक्रबार फेडरल रजिष्ट्ररमा प्रकाशित

पेन्टागनले यस महिनाको अन्त्यसम्म १,५०० सक्रिय ड्युटी सैनिकहरूलाई दक्षिण पश्चिमी सीमातर्फ पठाउने भएको छ । रक्षा विभागका एक अधिकारीले बुधबार यसको पुष्टी गरेका हुन् । यो कदम राष्ट्रपति ट्रम्पको आप्रवासीहरूको

न्युयोर्कको रिजउडमा रहेको दुर्गा मन्दिरमा चलिरहेको श्रीस्वस्थानी व्रतकथा महोत्सवका क्रममा पहिलो सातामा नै २४ हजार अमेरिकी डलर दान, भेटी र सहयोग संकलन भएको छ । रिजउड नेपाली समाजले विभिन्न संघसंस्थासँगको

डिपार्टमेन्ट अफ जस्टिसको अन्तरिम नेतृत्वले देशभरका न्यायाधिवक्ताहरूलाई ट्रम्प प्रशासनको नयाँ आप्रवासन नीतिहरू कार्यान्वयन गर्न अस्वीकार गर्ने कानून कार्यान्वयन अधिकारीहरूको अनुसन्धान र अभियोजन गर्न आदेश दिएको छ । राष्ट्रपति ट्रम्पका आप्रवासन
KHASOKHAS