Author: खसोखास अमेरिका ब्यूरो

शिकागोपछि अध्यागमन कारवाही न्यूयोर्कमा केन्द्रित हुने खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी कार्यकारी आदेशहरू जारी गरेपछि न्यूयोर्ककी एक सांसदले न्यूयोर्क सिटीमा चाँडै नै ठूलो मात्रामा देशनिकाला सुरु हुने बताएकी छन्। ट्रम्पको सपथ ग्रहणपछि दिइएको एक अन्तर्वार्तामा,

पहिलो दिन ट्रम्पले के के गरे? ८ ठूला निर्णयहरु

राष्ट्रपति ट्रम्पले सोमबार दिउँसो पदको शपथ लिएपछि केही घण्टाभित्रै दर्जनौं कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै लगभग १,६०० क्षमादान जारी गरे, जसअन्तर्गत उनले संघीय सरकारलाई पुनः आकार दिन र आफ्नो अधिकारको सीमालाई

जनवरी ६ को क्यापिटल हिल दंगाका लगभग सबै १६०० अभियुक्तलाई क्षमादान

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६ को क्यापिटल हिल दंगाका लगभग सबै १,६०० जना अभियुक्तलाई क्षमादान दिएका छन् । ट्रम्पले आफ्नो पहिलो आधिकारिक क्रियाकलापको रूपमा २०२१ जनवरी ६ मा भएको आक्रमणसँग

अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट हटाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट हटाउने निर्णय गरेका छन्। यस कदमले अमेरिकाको अन्तर्राष्ट्रिय स्वास्थ्य नेतृत्वलाई कमजोर बनाउनेछ र भावी महामारी नियन्त्रण गर्न कठिन बनाउने स्वास्थ्य विज्ञहरूले चिन्ता

जन्मसिद्ध नागरिकताविरुद्ध कार्यकारी आदेश जारी, सीमामा राष्ट्रिय संकटकाल

ट्रम्पले जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयासस्वरूप कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन् । जन्मसिद्ध नागरिकता संवैधानिक विषय भएकाले ट्रम्पले यसलाई सिधै हटाउन भने सक्दैनन् । यसलाई संविधान संशोधन वा अदालतमार्फत

ट्रम्पका परराष्ट्रमन्त्रीमा मार्को रुबियोको नाम सिनेटबाट सर्वसम्मतिले अनुमोदन

राष्ट्रपति डोनाल्ड ट्रम्पका परराष्ट्रमन्त्रीमा मार्को रुबियोको नाम सिनेटबाट सर्वसम्मतिले अनुमोदन भएको छ । सिनेटले सोमबार मार्को रुबियोलाई ट्रम्पको विदेशमन्त्रीमा नियुक्तीका लागि अनुमोदन गरेको हो । नयाँ प्रशासनको लागि पहिलो उच्च

ट्रम्पद्वारा बाइडेनका ७८ कार्यकारी आदेश रद्द, पेरिस सम्झौताबाट अमेरिका फिर्ता

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार वाशिङ्टन डीसीको क्यापिटल वन एरिनामा हजारौं समर्थकहरूको अगाडि कैयन कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् । उनले पहिलो चरणमा बाइडेन शासनकालका ७८ कार्यकारी आदेशहरू रद्द गरेका छन्

ट्रम्पले शपथ लिए लगत्तै ह्वाइट हाउसको वेबसाइटको घोषणा: “अमेरिका इज ब्याक”

ह्वाइट हाउसको आधिकारिक वेबसाइटले राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि शपथ लिए लगत्तै विवरणहरु परिवर्तन गरेको छ । नयाँ वेबसाइटको लेआउटले घोषणा गरेको छ – “अमेरिका इज ब्याक ।” कभरमा

मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन् । सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन् । उनले सबै गैर

“अमेरिकामा स्वर्ण युगको सुरुवात”: राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्वर्ण युगको सुरुवात भएको बताएका छन् । राष्ट्रपति पदको सपथग्रहणपछिको सम्बोधनमा ट्रम्पले आफूले सधै अमेरिकालाई अगाडि राख्ने बताएका छन् । ट्रम्पले सम्बोधनमा न्यायको तराजुलाई पुनः

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com