Author: खसोखास अमेरिका ब्यूरो

लण्डन आगलागी : मृतक १२ जना, ७० घाइते, १८ को अवस्था गम्भिर

पश्चिमी लण्डनको एक बहुतले भवनमा लागेको आगोमा परि मारिनेको संख्या १२ पुगेको छ। प्रहरीले अझै त्यो संख्या बढ्न सक्ने बताएको छ। सत्तरीभन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये १८

रिपब्लिकन नेतालाई गोली हान्ने बर्नी समर्थक मारिए, कँग्रेसम्यान स्टिभको अवस्था गम्भिर

भर्जिनिया बेसबल मैदानमा बेसबल खेल अभ्यास गरिरहेका रिपब्लिकन सांसदहरुको टोलीमाथि गोली हान्ने बन्दूकधारी मारिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। राष्ट्रपति ट्रम्पले सो घटनालाई निर्दयी हमला भनेका छन्। इलिनोइ राज्यका जेम्स

जापानले राखेको यौनदासीका सम्बन्धमा दक्षिण कोरियाबाट नयाँ सम्झौताको माग

दक्षिण कोरियाको सत्तारुढ दलले जापानले दोस्रो विश्वयुद्धका समयमा राखेको भनिएको यौनदासीका सम्बन्धमा नयाँ सम्झौताको माग गरेको छ । कोरियाले सो सम्बन्धमा बुधबार नयाँ धारणा सार्वजनिक गर्दै सो माग गरेको बताइएको

उत्तर कोरियामा १५ बर्षको श्रमशिविरको सजाय पाएका विद्यार्थी अमेरिका फिर्ता

वासिङ्टन, ३१ जेठ । उत्तर कोरियाको जेलमा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले जेलमुक्त गरेलगत्तै बुधबार अमेरिका पुगेका छन् । उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो । उनको

लण्डनको ल्याटिमेर रोड टावर ब्लकमा भीषण आगलागी

वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको छ । भवनभित्र कैयन मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट

डिसी नगर प्रमुखद्वारा अधिवक्ता निरन्जन अधिकारी आयोग सदस्यमा मनोनयन 

विजय थापा,वाशिंगटन डिसी  नेपाली मूलका अधिवक्ता निरन्जन अधिकारीलाई वाशिंगटन डिसीका नगर प्रमुखले एसियन तथा प्रशान्त महासागर द्विप वासी समुदाय विकास आयोग सदस्यमा मनोनयन गरेकी छिन् । डीसी महानगर कि नगर

सेवाग्राहीको लाखौ रुपैया लिएर बुद्ध रेमिटका संचालक पोर्तुगलबाट फरार 

गणेश पाण्डेय, लिस्बोन, पोर्तुगल। सेवाग्राहीको लाखौ रुपैया झ्वाम परेर बुद्ध रेमिट लिस्बोनका संचालक ईश्वर प्रसाद चौधरी फरार भएका छन्। चौधरी लामो समयदेखि रेमिट्यान्सको नाममा हुण्डी कारोबार गर्दै आएको खबर समेत

ओबामाकी छोरी सासा १६ बर्षमा, स्टाइलिस बन्दै

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाकी छोरी सासा ओबामा १६ बर्षमा लागेकी छिन् । १६ औं जन्मदिनमा सासाले लगाएको रातो ड्रेस अहिले चर्चामा छ । सासाले लगाएको ड्रेसले उनमा स्टाइलको सेन्स

राष्ट्रपति ट्रम्पबिरुद्ध महाअभियोग प्रस्तावको ड्राफ्ट तयार (पूर्ण पाठ)

एकजना डेमोक्रेटिक कँग्रेसम्यानले राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध महाअभियोग लगाउनका लागि प्रस्तावको ड्राफ्ट तयार पारेका छन् । उनले आगामी दिनमा उक्त प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको जनाइएको छ । तर कहिले

ओबामा प्रशासनले स्थगित गरेका देशनिकालाका मुद्दा खोल्दै ट्रम्प प्रशासन

ओबामा प्रशासनले स्थगित गरेका हजारौं डिपोर्टेशनका मुद्दाहरु ट्रम्प प्रशासनले खोल्न थालेको रोयटर्सले जनाएको छ । मार्च १ देखि मे ३१ सम्मको अवधिमा मात्र संघीय अभियोजनकर्ताहरुले १३ सय भन्दा धेरै डिपोर्ट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com