ओबामाकी छोरी सासा १६ बर्षमा, स्टाइलिस बन्दै


प्रकाशित मिति : जेष्ठ ३०, २०७४ मंगलबार

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाकी छोरी सासा ओबामा १६ बर्षमा लागेकी छिन् । १६ औं जन्मदिनमा सासाले लगाएको रातो ड्रेस अहिले चर्चामा छ । सासाले लगाएको ड्रेसले उनमा स्टाइलको सेन्स रहेको स्पष्ट भएको छ । यस्ती देखिएकी थिइन् १६ औं जन्मदिनमा सासा ।

उनको १६ औं जन्मदिनमा हामीले सन् २००४ देखि सन् २०१७ सम्मका सासाका तस्विरहरु पाठकहरु समक्ष प्रस्तुत गरेका छौं । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

2009
Getty Images
  • 2009
    Getty Images
  • 2009
    Getty Images
  • 2009
    Getty Images
  • 2009
    Getty Images
  • 2009
    Getty Images
  • 2010
    Getty Images
  • 2010
    Getty Images
  • 2010
    Getty Images
  • © 2025 KHASOKHAS. All Rights Reserved.
    Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
    DEVELOPED BY appharu.com