Author: खसोखास अमेरिका ब्यूरो

प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसदका भद्रगोल उम्मेदवारी

एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसदका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक

उपत्यकामा विना लाइसेन्स सवारी चलाउने छब्बीस हजार

काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन

एनआरएनए अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी दर्ता, अध्यक्षमा तीन उम्मेदवार

आज हुने एनआरएनएको चुनावमा उम्मेदवारी दर्ताको समय सकिन केहीबेर अगाडि जमुना गुरुङेले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ताको समय विहान साढे १० बजेसम्म रहेको थियो । एनआरएन

एनआरएन अमेरिकाका अध्यक्ष पौडेलको नेतृत्वमा नक्कली प्रतिनिधि दर्ता

फर्जी मत र ब्यापक जालसाजीबाट चुनाव जितेका एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले एनआरएन आईसीसीको चुनावमा पनि फर्जी गरेको भेटिएको छ । एनआरएनएको आठौं महाधिवेशनमा मत खसाल्ने मतदाताहरुको दर्तामा घुसपैठ गरी

एनआरएनए अध्यक्षमा भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी

आज हुने एनआरएनएको चुनावमा अध्यक्ष पदका लागि भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी दर्ता भएको छ । हिजो दिउसोदेखि उम्मेदवारी दर्ताको क्रम सुरु भएपनि आज विहानसम्म दुईजनाकोमात्र उम्मेदवारी दर्ता भएको

एनआरएनए आईसीसी उपाध्यक्षमा खगेन्द्र जीसीको उम्मेदवारी दर्ता

एनआरएनए आईसीसीमा उपाध्यक्ष पदका लागि खगेन्द्र जीसीले औपचारिक रुपमा उम्मेदवारी दर्ता गराएका छन् । जीसीले आज निर्धारित समय सुरुहुनासाथ एनआरएनएको निर्वाचन आयोग समक्ष उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगले

सहमति र सहकार्यका लागि तयार छु

-गौरी जोशी केही साता अघि एनआरएन अमेरिकाको अध्यक्ष उम्मेदवारका क्रममा मैले अमेरिका वस्ने नेपालीका लागि एनआरएन अमेरिका हुनुपर्छ भन्ने लगायतका मुद्दाहरु अगाडी सारेको यहाहरुलाई सर्वविदितै छ । एनआरएन अमेरिका नेपालीका

‘सहमतिको प्रयास गर्दैछौं’ – श्री पराजुली, अमेरिका क्षेत्रीय संयोजक उम्मेदवार, एनआरएनए

एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रको संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएका श्री पराजुलीले आफ्नो उम्मेदवारीप्रति सबैको सहमति जुटाउने प्रयास भइरहेको बताउनुभएको छ । विगतदेखि आफूले गरेको सामाजिक योगदान र एनआरएनमा सकृयताका कारण

प्रेमकुमार श्रेष्ठ राप्रपा केन्द्रीय सहायक महामन्त्रीमा नियुक्त

अमेरिका निवासी राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठलाई पार्टीको केन्द्रीय सहायक महामन्त्रीमा नियुक्त गरिएको छ । राप्रपा अध्यक्ष कमल थापाले श्रेष्ठलाई महामन्त्रीमा नियुक्त गरिएको जानकारी दिनुभएको हो । आज पार्टी

‘एनआरएनहरु अब राष्ट्र निर्माणका परियोजनामा केन्द्रित हुनुपर्छ’

– जीवा लामिछाने बहुप्रतिक्षित संविधानले हिजो असम्भवझैं लाग्ने समुन्नत नेपालको त्यो संकल्पलाई पुरा गर्ने बलियो आधार दिएको छ । आगामी निर्वाचनहरू सँगै अब हाम्रो देश आर्थिक विकासमा केन्द्रित हुनेछ र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com