Author: खसोखास अमेरिका ब्यूरो

संसदको अन्तिम दिन सामुहिक फोटो सेसन (फोटो फिचर)

आज संसदको अन्तिम बैठक बस्नु अगाडि सांसदहरुले फोटो सेसन गरेका छन् । प्रस्तुत छ अन्तिम बैठक अगाडि खिचिएका केही तस्विर । फोटो : रत्न श्रेष्ठ / रासस

संविधान जारीसँगै शान्ति प्रक्रियाको सफलता : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएसँगै शान्ति प्रक्रिया सफल भएको बताउनुभएको छ । संविधान बन्नुपर्छ भन्नेमा सबैभन्दा बढी संघर्ष र बलिदान आफ्नो

सरकारको एकमात्र दायित्व शान्तिपूर्ण निर्वाचन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको एकमात्र काम आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहित गराउनु रहेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको अन्तिम बैठकमा

संविधानका असन्तुष्टि आगामी दिनमा सम्बोधन गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानभित्र रहेका असन्तुष्टिलाई आगामी दिनमा सम्बोधन गर्न पहल गर्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै उहाँले नेपाली जनताले आफ्नो संविधान

ग्लोबल सम्मेलनमा भाग लिन आएका एनआरएन नेता ७ करोड ठगीमा पक्राउ

जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट आएका उनलाई ७ करोड रुपैयाँ ठगी

न्यूयोर्कमा मनाइयो ‘एनआरएन डे ‘

  “हामी समुदायको लागी भरिया बन्न आएका हौँ, राम्रो कामको भारि जति सक्दो बोकाइ दिनुस, सम्पन्न गरिछाड्ने छौँ ।” एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर उपाध्यक्ष बिष्णु रानामगरको यो भनाइले सभाहलमा तालीको

क्यालिफोर्नियाको डढेलोबाट मृत्यु हुनेको सङ्ख्या ३१

अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएसँगै कम्तीमा पनि ३१ जनाको ज्यान गएको बताइएको छ । गएको आइतबार साँझबाट जङ्गलमा लागेको डढेलो पछि सहर बस्तीमा

महिलाको आम्दानीको स्रोत झिनियाँ

रामपुर, पाल्पा,  तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिनियाँ (झिलियाँ) को व्यापार महिलाको गतिलो आम्दानीको स्रोत बनेको छ । सदरमुकाम तानसेन, रामपुरलगायत विभिन्न ठाउँका महिलाले झिनियाँको व्यापारबाट मनग्य

तिहारका लागि तीन लाख ‘फूलको माला’ ल्याइँदै

  – शर्मिला पाठक  गत वर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा माग बढेका कारण फूलको मूल्यमा वृद्धि हुने भएको

एनआरएनए सम्मेलन भोलिदेखि, यी हुन् उम्मेदवारहरु

भोलि अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनको सरगर्मी ह्वात्तै बढेको छ । विश्वभरका सयौं एनआरएन नेता र प्रतिनिधीहरु काठमाडौं आइसकेका छन् । यो विश्व सम्मेलनले आगामी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com