त्यस्तै क्यालिफोर्नियामा १७४ र न्युयोर्कमा १७३ मा कोरोना संक्रमण पुष्टी भएको छ । मासाचुसेट्समा संक्रमितको संख्या ९२ पुगेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
अहिलेसम्म अमेरिकाका ३६ वटा राज्यहरु र वासिंटन डिसीमा कोरोनाको संक्रमण पुष्टी भइसकेको छ ।
अमेरिकामा शनिबारयता हरेक दिन एकसयभन्दा धेरै नयाँ संक्रमणहरु घोषणा गरिदै आएको छ । अमेरिकाको पूर्व र पश्चिमी दुबै क्षेत्रका समुदायमा कोरोना संक्रमण बढ्दै गएको देखिएको छ । यद्यपी पश्चिमीक्षेत्रका राज्यहरुमा अझ बढी प्रकोप देखिएको छ ।
एउटै समुदायमा सबैभन्दा धेरै संक्रमित भएको भने न्युयोर्कको न्यु रशेलमा हो । त्यहाँ सुरुमा एकजना वकिलमा देखिएको कोरोनाको संक्रमण अहिले ११३ जनामा फैलिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।