कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन

अहिले कोरोना भाइरसका सन्दर्भमा विभिन्न हल्लाहरु फैलिएका छन् । जोन हप्किन्स मेडिसिनकी बरिष्ठ निर्देशक लिसा मारागाकिसले यस्ता हल्लाबारे जवाफहरु दिएकी छिन् । के कोरोना भाइरस कोभिड १९ को भ्याक्सिन पत्ता लागेको हो ? यो हल्ला गलत हो । अहिलेसम्म कोरोना भाइरस कोभिड १९ को भ्याक्सिन पत्ता लागेको छैन । वैज्ञानिकहरुले त्यसका काम थालिसकेका छन् । … Continue reading कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन