विमानमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुहोस् कोरोनाबाट सुरक्षित

विश्वभर कोरोना संक्रमितको संख्या १ लाख १६ हजार नाघिसकेको छ । मृतकको संख्या ४ हजार ९१ पुगिसकेको छ । यो अवस्थामा विमानमा यात्रा गर्दा कोरोना संक्रमण हुने त्रासले कैयनले आफ्ना टिकटहरु रद्द गरेका छन् भने अत्यावश्यक यात्रा समेत पछिका लागि सारेका छन् । यदि तपाई विमानमा यात्रा गर्दै हुनुहुन्छ भने केही सावधानीहरु अपनाउन सक्नुहुनेछ । … Continue reading विमानमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुहोस् कोरोनाबाट सुरक्षित