अमेरिकामा कुनै लेखरचना, साहित्य, पुस्तक वा कागजात अँग्रेजीमा प्रोफेशनल अनुवाद गर्नुपरेमा वा लेख्नुपरेमा सम्पर्क गर्नुहोला । professionallytranslate@gmail.com

जानकारी

मेक्सिकोमा भेटियो २५० जनाभन्दा धेरैको सामुहिक चिहान

सेन्ट्रल मेक्सिकोमा २५० जनाभन्दा धेरैको अस्थीपञ्जर सहितको सामुहिक चिहान भेटिएको छ । उनीहरु लागुऔषध गिरोहसँग सम्बन्धित भएको अधिकारीहरुले आशंका गरेका छन् । सामुहिक चिहान मेक्सिकोको भेराक्रुज राज्यमा भेटिएको हो । मारिनेहरु को हुन् भनेर पहिचान गर्न निकै कठिन भएपनि अधिकारीहरुले अस्थीपञ्जहरु हराइरहेका व्यक्तिका सुचनाहरुसँग म्याच गराइरहेका छन् । लागु औषधको कारोबारका क्रममा मेक्सिकोमा कैयनको ज्यान …

अमेरिकी भिसाका लागि १४ टिप्स

अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल छ । यो अवस्थामा अमेरिकी सरकारले जारी गर्ने भिसा सन्दर्भमा के होला भन्ने चासो सबैतिर छ । तर भिसाका गाइडलाइनहरु भने परिवर्तन गरिएको छैन । दूतावासहरुले पुरानै गाइडलाइन अनुशार भिसा जारी गरिरहेका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासका कन्सुलरले दिनुभएका यी टिप्सहरु पालना गरेमा भिसा पाउन सहज हुनसक्छ । …

१२ करोडको कुकुर !

आयरल्यान्डको प्रहरीले एउटा सिकारी कुकुर चोरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । यो कुकुरको मूल्य १० लाख युरो अर्थात् करिब १२ करोड नेपाली रुपैयाँ हो । क्लेयर्स रकेट नामको यो कुकुरलाई केही पहिले टिपरेरी काउन्टीको गोल्डन नामको ठाउँबाट चोरिएको थियो । त्यतिवेला यो कुकुर आफ्नो प्रशिक्षकसँग थियो । यो चोरीको तुलना सन् १९८३ मा भएको …

४ स्टेपमा आँखा नशालु

कतिपय युवतीका आँखा हेर्दै नशालु लाग्छन् । यस्ता आँखा भएका युवतीले सबैको नजर तान्छन् । तर, मेकअप गरेर सामान्य आँखालाई पनि नशालुपन दिन सकिन्छ । तपाईंका आँखा सामान्य छन् र सबैको नजर खिच्ने बनाउन चाहनुहुन्छ भने गाजल लगाउँदा केही स्टेप पालना गर्नुपर्ने हुन्छ । ब्युटिसियन एलिसा लेप्चाले स्टेप सिकाएकी छिन् : एलिसा लेप्चा ब्युटिसियिन स्टेप …

राम्रो सेल्फी खिच्ने तरिका

कुनै पनि नयाँ स्थान परिवेश या कार्यक्रममा सेल्फी खिच्नु सामान्य भइसकेको छ । मोबाइलबाट सेल्फी लिँदै तुरुन्तै सामाजिक सञ्जालमा पोस्ट गरेर लाइक बढाउने ध्याउन्नमा धेरै हुन्छन् । अहिलेको युवा पुस्तामा यस्तो प्रवृति अत्यधिक पाइन्छ । तर, कतिपय अवस्थामा लिएको सेल्फी आफूले चाहेजस्तो नआउन सक्छ । किन हुन्छ यस्तो ? आफ्नो चाहनाअनुसार राम्रो सेल्फी खिच्न अपनाउनुपर्ने …

एसाइलम स्वीकृत गर्ने न्युयोर्कका टप ‘नौ नरम न्यायाधिस’

-किशोर पन्थी सबैभन्दा धेरै नेपालीका एसाइलम स्वीकृत गर्ने न्यायाधिस मार्गारेट विगत ६ बर्षको अवधिलाई विश्लेषण गर्दा अमेरिकामा शरणार्थी बनेर बस्नका लागि एसाइलम आवेदन दिनेमा नेपालीहरु सातौं नम्बरमा छन् । अर्थात् अमरिकामा विश्वका विभिन्न देशका व्यक्तिले शरणार्थीका लागि आवेदन दिने गरेकोमा त्यसमध्ये २ दशमलव २ प्रतिशत नेपालीहरु छन् । आर्थिक बर्ष २०११ देखि आर्थिक बर्ष २०१६ …

कुलमानविरूद्ध षडयन्त्र गर्नेलाई कारवाहीको निर्देशन

उर्जामन्त्री जनार्दन शर्माले सरकारले अघि बढाएको लोडसेडिङमुक्त अभियानलाई अवरोध गर्न खोज्ने तीन सञ्चालक समिति सदस्य विरूद्व कारवाही गर्न निर्देशन दिएका छन् । मन्त्री शर्माले शुक्रवार नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका अध्यक्षसमेत रहेका उर्जासचिव अनुपकुमार उपाध्यायलाई मुलुकको उर्जा विकासमा अवरोध पु-याउन खोज्ने सञ्चालक समितिका तीन सदस्यहरूलाई स्पष्टीकरण सोध्न निर्देशन दिएका हुन् । प्राधिकरणका सञ्चालक समितिका सदस्यत्रय …

फोनमा स्पेलिङ बुझाउने फोनेटिक अल्फावेट

फोनमा कुरा गर्दा कहिलेकाँही तपाईलाई आफ्नो नाम, इमेल वा अरु कुनै कुराको स्पेलिङ बुझाउन कठिन हुने गरेको छ ? छ भने अब तपाईले फोनेटिक अल्फावेटको प्रयोग गरेर त्यो कठिनायी हटाउन सक्नुहुनेछ । सैन्य अपरेशन, हल्लाखल्लाको वातावरण, एयर कन्ट्रोल लगायतमा प्रयोग हुँदै आएको फोनेटिक अल्फावेट हाल फोनमा कुरा गर्दा पनि चलनचल्तीमा छ । फोनमार्फत नाम वा …

तपाइँ कति वर्षसम्म बाँच्नु हुन्छ, आफै थाहा पाउनुहोस्……

तपाईँलाई लाग्छ, मेरो उमेर कति होला भन्ने । तपाइँ ज्योतिषीसँग जानु भयो भने ज्योतिषीले तपाइँको भविष्य बताउन थाल्छ । तर तपाईँ कति वर्ष बाँच्नु हुन्छ, त्यो आफै पनि पत्ता लगाउन सक्ने ज्योतिष विज्ञान बताउँछ । सामुद्रिक शास्त्रकाअनुसार टाउको तथा निधारको रेखा हेरेर नै आफ्नो उमेर पत्ता लाउन सकिन्छ । यसका लागि कुनै पनि ब्यक्तिको निधारको …

नगर्नुस् यी १० गल्ती : जसले मृगौलालाई हानी पुर्याउँछ ,

किड्नी अर्थात मृगौला मानिसको शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफ गर्ने देखि , हर्मोन बनाउने , खनिज सोस्ने , मुत्र उत्पान गर्ने , टक्सिन अर्थात खराव पदार्थलाई शरिरबाट बाहिर निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जास्ता काम गर्छ । यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले …