अमेरिका

भूकम्पपछि न्युयोर्क सिटीमा आपतकालिन अलर्ट जारी, सबैलाई घरभित्रै बस्न सुझाव

न्युयोर्क सिटीमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएपछि न्युयोर्क सिटीले एक आपतकालिन अलर्ट जारी गर्दै न्युयोर्कका बासिन्दाहरुलाई घरभित्र बस्न सुझाव दिएको छ भने कोही घाइते भएमा ९११

buildings near body of water landscape photography
न्युयोर्क सिटीमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का

न्युयोर्क सिटीमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । १० बजेर २३ मिनेटमा उक्त धक्का महसुस गरिएको छ । युएस जियोलोजिकल सर्भेका अनुशार उक्त भूकम्प न्युजर्सीको

building under darkness
न्युयोर्क क्षेत्रमा हिंस्रक चट्याङले १ को मृत्यु, स्ट्याचु अफ लिबर्टीमा प्रहार, ५० हजार विद्युतविहीन

न्युयोर्क सिटी क्षेत्रमा हिंस्रक आँधीबेहरी र चट्याङले रुख र बिजुलीका लाइन ढाल्दा कम्तिमा १ को मृत्यु भएको छ । अर्मोन्कमा कारमा रूख ढलेर लागेपछि एकजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

woman in black T-shirt standing beside woman in gray top
अप्रिल ८ को सूर्य ग्रहण हेर्न न्युयोर्कबासीहरु उत्साहित, विशेष चश्मा नलागाए तत्काल आँखा क्षति

अप्रिल ८ को सूर्य ग्रहण हेर्न न्युयोर्कबासीहरु उत्साहित रहेका छन् । उक्त दिन न्युयोर्कका कतिपय स्थानमा साढे ३ मिनेटसम्म पूर्णरुपमा अन्धकार हुनेछ । यद्यपी न्युयोर्क सिटीमा भने पूर्णरुपमा अन्धकार हुनेछैन

अमेरिकामा अप्रिल फूलमा खोलिने पावरबल लोटरी झण्डै १ बिलियन डलर

अब अप्रिल फूलका दिनमा अमेरिकामा खोलिने पावरबल लोटरी झण्डै १ बिलियन डलरको नजिक पुगेको छ । अब यो खेलको इतिहासमा पाँचौं सबैभन्दा ठूलो ज्याकपट र यस वर्षको सबैभन्दा ठूलो पावरबल

solar eclipse digital wallpaper
अप्रिल ८ मा दिउसै केहीबेर पूर्णरुपमा अन्धकार हुने भन्दै न्युयोर्कका जेलमा लकडाउन

अप्रिल ८ को सूर्यग्रहणका लागि तयारीहरू जारी रहँदा न्युयोर्कको जेलहरू दिनभरका लागि लकडाउन गरिने भएको छ । न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ करेक्सन एण्ड कम्युनिटी सुपरभिजनले अप्रिल ८ का लागि लगभग

अमेरिकाको इन्डियानामा गोली चल्दा १२ देखि १७ बर्षसम्मका ७ जना घाइते

अमेरिकाको इन्डियाना राज्यको डाउनटाउन इन्डियानापोलिसमा शनिबार राति भएको गोलिकाण्डमा १२ देखि १७ वर्षका कम्तीमा सातजना घाइते भएका छन् । ठूलो समूह भेला भएको स्थानमा गोली चलेको प्रहरीले जनाएको छ ।

न्युयोर्क सिटीमा दिनदहाडै २ बर्षका बालकमाथि गोली प्रहार

शनिबार न्युयोर्क सिटीमा दिनदहाडै २ बर्षका बालकमाथि गोली प्रहार भएको छ । शनिबार ब्रोन्क्समा गोली चल्दा एक २ वर्षीय बालकलाई चोट लागेको हो । बालकलाई दिउँसो १ बजेर ४५ मिनेटमा

हुलाकबाट भेराइजनको यस्तो पोष्टकार्ड आयो? १०० डलर दावी गर्ने अवधि अप्रिल १५ सम्म

केही भेराइजन ग्राहकहरूले  हुलाकमा अप्रत्याशित रुपमा पत्र वा पोष्टकार्ड प्राप्त गर्नसक्छन् । एउटा मुद्दामा भेराइजनले १ सय मिलियन डलरको सम्झौता गरेपछि उक्त सम्झौताको भागको रूपमा ग्राहकहरुले केही रकम प्राप्त गर्नेछन्

woman standing beside handrail looking upwards near birdge
न्युयोर्क सिटीमा फूल्न थाले ४० हजार चेरीका बोट, चेरी फूलेको कहाँ गएर हेर्ने ?

न्युयोर्क सिटीमा वसन्त ऋतु फेरि आएको छ । यस क्षेत्रका चेरीका फूलहरू फेरि फुलेका छन्।  न्युयोर्क सिटीका पार्कमा लगभग ६ हजार चेरीका रूखहरू रहेका छन् भने स्ट्रीटहरुमा ३४ हजार भन्दा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com