२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026

२४ घण्टाका टप स्टोरीहरु

3,652 समाचार · पेज 88

९ असार २०७५, शनिबार

इथियोपियाली प्रधानमन्त्रीको पहिलो ¥यालीमा भएको विस्फोटमा कैयौँको मृत्यु

नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको…

९ असार २०७५, शनिबार

साउन १ बाट यातायात सिन्डिकेट हटाउने सरकारको तयारी कार्यान्वयनमा नआउने, गठित समितिले माग्यो थप समय

साउन एक गतेदेखि लागु हुने गरि सार्वजनिक यातायातको सिन्डिकेट हटाउने सरकारको तयारी कार्यान्वयनमा नआउने भएको छ । यातायात…

९ असार २०७५, शनिबार

के नेपालमा चिनियाँ रेल कुद्ला ?

के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । बिहीबार प्रधानमन्त्री केपी…

९ असार २०७५, शनिबार

पाँच महिला कामदार विमानस्थलबाट फिर्ता

वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ ।…

९ असार २०७५, शनिबार

रसिया विश्वकपमा रंगशालामामा घट्यो अचम्मको घट्ना, सुरक्षाकर्मीको खुलेर आलोचना

रसिया विश्वकपमा पछिल्लो घटनाका रूपमा दर्शकले प्याराफिटमा नै चुरोट सेवन गरिरहको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएपछि रसिया अर्को…

९ असार २०७५, शनिबार

साढे ३३ किलो सुन तस्करी प्रकरणमा नयाँ रहस्य र नामहरु खुल्दै

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको बारेमा अनुसन्धान गरिरहेको गृह मन्त्रालय अन्तर्गतको सुन समितिले…

९ असार २०७५, शनिबार

सैन्य अभ्यास अनिश्चितकालका लागि रद्द

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको शुक्रबार घोषणा गरेको छ…

९ असार २०७५, शनिबार

विश्वकप: आर्जेन्टिनाको सम्भावना कायमै

विश्वकप अन्तर्गत शुक्रवार रातिको खेलमा नाइजेरियाले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेपछि सोही समूहको अर्को सदस्य आर्जेन्टिनाको दोस्रो…

९ असार २०७५, शनिबार

बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर होमबहादुरको मृत्यु, खुसियालीमा छायो सन्नाटा

बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ ।…