फोटोको पावर - Page 6 of 9 - KHASOKHAS

फोटोको पावर

जिंगु होमा तालमा मुक्तिनाथको छाँया

जब जिंगु होमा तालमा मुक्तिनाथको छाँया हामफाल्छ, जब मुक्तिनाथको दृश्य निकै सुन्दर देखिन्छ । तालको पानीमा परेको छाँया र माथी ठिंग उभिएको पहाडको काखमा रहेको मुक्तिनाथमध्ये कुन वास्तविक हो कुन छाँया हो तस्विरमा हेर्नेलाई त छुट्याउनै मुस्किल हुन्छ । आँखाले देखेको सबै सुन्दरता तस्विरमा कैद गर्न मुस्किल हुन्छ तर पनि खसोखासका प्रधानसम्पादक किशोर पन्थीले मुक्तिनाथ …

निर्मल निवासमा पूर्वाराजारानीबाट टिका लगाउनेको भींड (फोटो फिचर)

बडादशैंको अवशरमा निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहबाट टिका थाप्ने सर्वसाधारणको भींड लाग्यो । टिका थाप्न राप्रपा नेपालका अध्यक्ष कमल थापा, प्रवक्ता राजाराम श्रेष्ठदेखि अन्य कार्यकर्ता र सर्वसाधारणहरुको भींड लागेको थियो । गतबर्ष पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टिका लगाउने कार्यक्रम थिएन । तर यसबर्ष भने सर्वसाधारणहरु टिका थाप्न निर्मल निवास पुगेका थिए …

उपराष्ट्रपतिको दशैं (फोटो फिचर)

  उपराष्ट्रपति नन्द किशोर पुनले दशैंको अवशरमा टिका र जमरा ग्रहण गरेका छन् । पुनले आफ्ना परिवार, सहयोगी, सुरक्षाकर्मी लगायतलाई दशैंको अवशरमा टिका र जमरा लगाइदिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैंमा टिका र जमरा नलगाएपनि सोही पार्टीबाट उपराष्ट्रपति बनेका पुनले भने टिका र जमरा ग्रहण गरेर र अरुलाई लगाइदिएर दशैं मनाएका …

बाबुराम भट्टराईको दशैं (फोटो फिचर)

  नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बुबा भोजप्रसाद भट्टराईसँग टिका र आशिर्वाद ग्रहण गरेर दशैं मनाएका छन् । भट्टराईका साथमा उनकी पत्नी हिसिला यमि र पुत्री मानुषी भट्टराईले पनि टिका र आशिर्वाद ग्रहण गरेर दशैं मनाएका छन् ।

खाद्यमा खसीबोका खोसाखोस (भेजिटेरियनले नहेर्नुहोला !)

दशैं नजिकिदै गर्दा काठमाडौंमा खसीबोका किन्नेहरुको भींड लागिरहेको छ । राजधानीबाहिर दशैं मनाउन जानेहरुको भींड बसपार्कतिर भएपनि राजधानीभित्रै दशैं मनाउनेहरुको भींड खसीबजार र मलहरुतिर छ । दशैंको अवशरमा खाद्य संस्थानले थापाथलीमा खसीबोका र च्यांग्राको ब्यापार गरिरहेको छ । असोज १६ देखि खसी, बोका र च्यांग्राको बिक्री सुरु भएको हो । बाहिरी बजारमा भन्दा खाद्य संस्थानमा …

महिलालाई मन्दिर प्रवेश निषेध !

जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ । सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ त्यही झ्यालबाट पूजाअर्चना गरेर फर्किनुपर्छ । त्रेतायुगमा राजा जनकको कुलदेवीका रुपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक …

इलामको चियाबगानतिर बाबुराम, समृद्धिको नाराप्रति थप विश्वास व्यक्त

  नयाँ शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई इलामको कन्याममा रहेको चियाबगानमा पुग्नुभएको छ । कार्यक्रमको शिलशिलामा पूर्वी नेपाल पुग्नुभएका भट्टराईले चिया बगान पुगेपछि फेसबुकमार्फत भन्नुभयो – ‘कन्याम (इलाम ) को चिया वगानमा विहानै पैदलयात्रा गर्दा ” समृद्धि सम्भव छ हाम्रै पालामा” भन्ने नयाँ शक्ति नेपालको मूल नाराप्रति अरू विश्वास बढ्यो !’ फोटो : …

न्युयोर्कमा घटस्थापना, न्युयोर्कबासी नेपालीलाई पुग्नेगरी जमरा

अमेरिकाको न्युयोर्क रिजउडमा रहेको दुर्गा मन्दिरमा नेपालीहरुले विधिपूर्वक घटस्थापना गरेका छन् । पण्डित उद्धव शास्त्री र हरिनारायण सापकोटाले रिजउड क्षेत्रमा रहेका नेपालीहरुको उपस्थीतिमा घटस्थापना गरेका हुन् । आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्दै घटस्थापना गरिएको पण्डित उद्धव शास्त्रीले जनाएका छन् । रिजवुड नेपाली समाजले हरेक वर्ष झैं यस बर्ष पनि घटस्थापनाको दिन दुर्गा मन्दिरमा बिहान ७:४५ …

दशैंको पहिलो दिन काठमाडौंमा बर्षा, फुटपाथको बिजोग

दशैंको पहिलो दिन घटनास्थपनाको दिनमा काठमाडौंमा परेको पानीका कारण दिउसो जनजीवन अस्तव्यस्त बन्यो । बर्षाका कारण फुटपाथको अवस्था विजोग देखिन्थ्यो । फुटपाथमा राखिएका पसलहरु प्लास्टिकमा प्याक गरिएको थियो भने फुटपाथबाट हिड्ने यात्रुहरुले सास्ती भोग्नु परेको थियो । खसोखासका नेपाल सम्पादक अरुणा रायमाझीले खिचेका बर्षापछि अस्तव्यस्त फुटपाथका केही तस्विरहरु ।

वाह ! बिष्णुमति, छी : बिष्णुमति

  शिवपुरीमा रहेको बिष्णुमतिको मुहानमा पुग्दा यो नदि निकै स्वच्छ रहेको छ । अञ्जुलीमा थापेर पिउन मिल्ने स्वच्छ पानी कलकल बग्छ बिष्णुमतिमा । तर जब यो नदि मानबबस्तीमा प्रवेश गर्छ, तब यो नदिको नजिक पुग्न पनि घिनलाग्छ । काठमाडौंको मानवबस्तीमा बग्ने प्रदुषित बिष्णुमति र मुहानमा रहेको स्वच्छ बिष्णुमतिका केही तस्विरहरु । प्रदषित बिष्णुमतिका तस्विरहरु गेटी …

WP Facebook Auto Publish Powered By : XYZScripts.com