महत्वकांक्षी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को सुरुवात (फोटो फिचर )

सरकारले महत्वकांक्षी कार्यक्रम ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भक्तपुरमा आयोजित एक समोरोहबाट कार्यक्रमको उद्घाटन गरेका हुन् ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत, श्रममन्त्री गोकर्ण विष्ट, भक्तपुर जिल्लाका सांसद महेश बस्नेत, जिल्लाका नेताहरुको उल्लखेनीय उपस्थिति रहेको थियो । समारोहमा उल्लेख्य मात्रामा सर्वसाधरणको भीड लागेको थियो ।

दीपेन्द्र ढुंगानाले खसोखासका लागि खिचेका तस्वीरहरु ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com