न्युयोर्कमा माउन्ट एभरेष्ट वे (तस्वीरमा) - KHASOKHAS

न्युयोर्कमा माउन्ट एभरेष्ट वे (तस्वीरमा)

शनिबार न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे घोषणा गरिएको छ । ७५ स्ट्रीटको २५ देखि ३१ एभिन्युसम्म माउन्ट एभरेष्ट वे घोषणा गरिएको हो । उक्त कार्यक्रममा खसोखासका कम्युनिटी सम्पादक दिपक परियारले खिचेका केही तस्वीरहरु ।



तपाईसँग पनि रोचक तस्वीर छन् ? हामीलाई khasokhas@gmail.com मा इमेल गर्नुहोस् ।

शनिबार, फाल्गुन २५, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com