आस्तिकको क्यामेरामा मनाङ (४० तस्वीर) - KHASOKHAS

आस्तिकको क्यामेरामा मनाङ (४० तस्वीर)

नेपालका चर्चित युवा फेशन डिजाइनर आस्तिक शेरचनले हालै नेपालको सुन्दर जिल्ला मनाङको भ्रमण गरेका थिए । मनाङ भ्रमणका क्रममा उनी त्यहाँका स्याउबारीहरु, सुन्दर बस्तीहरु, गंगापूर्ण ताल, तिलिचो ताल लगायतका स्थानमामात्र पुगेनन्, त्यहाँका सुन्दर तस्वीरहरु समेत खिचे । नेपालको पहिलो लक्जरी फेसन शोरुम पुल्चोक– ३ नामको बुटिक सञ्चालन गरेका आस्तिकले मनाङ भ्रमणका क्रममा खिचेका सुन्दर तस्वीरहरु खसोखासका पाठकका लागि ।

बिहिबार, मंसिर ६, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com