आस्तिकको क्यामेरामा मनाङ (४० तस्वीर)


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

नेपालका चर्चित युवा फेशन डिजाइनर आस्तिक शेरचनले हालै नेपालको सुन्दर जिल्ला मनाङको भ्रमण गरेका थिए । मनाङ भ्रमणका क्रममा उनी त्यहाँका स्याउबारीहरु, सुन्दर बस्तीहरु, गंगापूर्ण ताल, तिलिचो ताल लगायतका स्थानमामात्र पुगेनन्, त्यहाँका सुन्दर तस्वीरहरु समेत खिचे । नेपालको पहिलो लक्जरी फेसन शोरुम पुल्चोक– ३ नामको बुटिक सञ्चालन गरेका आस्तिकले मनाङ भ्रमणका क्रममा खिचेका सुन्दर तस्वीरहरु खसोखासका पाठकका लागि ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com