अल्लाहलाई धन्यवाद !


प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार

– दिपेन्द्र ढुंगाना

चन्द्रमाको सौन्दर्य र आकारमा आधारित इद उल फितरको अनुग्रह प्रकृतिको हातमा रहेको मानिन्छ । त्यसैले रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्छन् । अर्धचन्द्र अर्थात् हिजाल आकाशमा देखिएपछि रमजानको कठिन ब्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ भएको मानिन्छ । इदका दिनबाट रमजान सकिन्छ भने एकदिन अगाडि नै यो बर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकिएको हुन्छ । इदको दिन इस्लाम धर्मालम्बीहरु स्नान गरेर विशेष प्राथनाका लागि नजिकको मस्जिदमा भेला हुने गर्छन् र प्राथना गर्दै अल्लाहलाई धन्यवाद दिन्छन् । यही बेलामा खसोखासका लागि दिपेन्द्र ढुंगानाले केही तस्वीरहरु खिचेका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com