Follow @khasokhasmag

अल्लाहलाई धन्यवाद !


प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार

– दिपेन्द्र ढुंगाना

चन्द्रमाको सौन्दर्य र आकारमा आधारित इद उल फितरको अनुग्रह प्रकृतिको हातमा रहेको मानिन्छ । त्यसैले रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्छन् । अर्धचन्द्र अर्थात् हिजाल आकाशमा देखिएपछि रमजानको कठिन ब्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ भएको मानिन्छ । इदका दिनबाट रमजान सकिन्छ भने एकदिन अगाडि नै यो बर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकिएको हुन्छ । इदको दिन इस्लाम धर्मालम्बीहरु स्नान गरेर विशेष प्राथनाका लागि नजिकको मस्जिदमा भेला हुने गर्छन् र प्राथना गर्दै अल्लाहलाई धन्यवाद दिन्छन् । यही बेलामा खसोखासका लागि दिपेन्द्र ढुंगानाले केही तस्वीरहरु खिचेका छन् ।

 

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com