फोटोको पावर

निर्मल निवासमा पूर्वाराजारानीबाट टिका लगाउनेको भींड (फोटो फिचर)

बडादशैंको अवशरमा निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहबाट टिका थाप्ने सर्वसाधारणको भींड लाग्यो । टिका थाप्न राप्रपा नेपालका अध्यक्ष कमल थापा, प्रवक्ता राजाराम श्रेष्ठदेखि अन्य कार्यकर्ता र

उपराष्ट्रपतिको दशैं (फोटो फिचर)

  उपराष्ट्रपति नन्द किशोर पुनले दशैंको अवशरमा टिका र जमरा ग्रहण गरेका छन् । पुनले आफ्ना परिवार, सहयोगी, सुरक्षाकर्मी लगायतलाई दशैंको अवशरमा टिका र जमरा लगाइदिएका छन् । माओवादी केन्द्रका

बाबुराम भट्टराईको दशैं (फोटो फिचर)

  नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बुबा भोजप्रसाद भट्टराईसँग टिका र आशिर्वाद ग्रहण गरेर दशैं मनाएका छन् । भट्टराईका साथमा उनकी पत्नी हिसिला यमि

खाद्यमा खसीबोका खोसाखोस (भेजिटेरियनले नहेर्नुहोला !)

दशैं नजिकिदै गर्दा काठमाडौंमा खसीबोका किन्नेहरुको भींड लागिरहेको छ । राजधानीबाहिर दशैं मनाउन जानेहरुको भींड बसपार्कतिर भएपनि राजधानीभित्रै दशैं मनाउनेहरुको भींड खसीबजार र मलहरुतिर छ । दशैंको अवशरमा खाद्य संस्थानले

महिलालाई मन्दिर प्रवेश निषेध !

जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ । सो अवधिमा महिलाका लागि

इलामको चियाबगानतिर बाबुराम, समृद्धिको नाराप्रति थप विश्वास व्यक्त

  नयाँ शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई इलामको कन्याममा रहेको चियाबगानमा पुग्नुभएको छ । कार्यक्रमको शिलशिलामा पूर्वी नेपाल पुग्नुभएका भट्टराईले चिया बगान पुगेपछि फेसबुकमार्फत भन्नुभयो – ‘कन्याम (इलाम

न्युयोर्कमा घटस्थापना, न्युयोर्कबासी नेपालीलाई पुग्नेगरी जमरा

अमेरिकाको न्युयोर्क रिजउडमा रहेको दुर्गा मन्दिरमा नेपालीहरुले विधिपूर्वक घटस्थापना गरेका छन् । पण्डित उद्धव शास्त्री र हरिनारायण सापकोटाले रिजउड क्षेत्रमा रहेका नेपालीहरुको उपस्थीतिमा घटस्थापना गरेका हुन् । आफ्नो धर्म संस्कृतिको

दशैंको पहिलो दिन काठमाडौंमा बर्षा, फुटपाथको बिजोग

दशैंको पहिलो दिन घटनास्थपनाको दिनमा काठमाडौंमा परेको पानीका कारण दिउसो जनजीवन अस्तव्यस्त बन्यो । बर्षाका कारण फुटपाथको अवस्था विजोग देखिन्थ्यो । फुटपाथमा राखिएका पसलहरु प्लास्टिकमा प्याक गरिएको थियो भने फुटपाथबाट

वाह ! बिष्णुमति, छी : बिष्णुमति

  शिवपुरीमा रहेको बिष्णुमतिको मुहानमा पुग्दा यो नदि निकै स्वच्छ रहेको छ । अञ्जुलीमा थापेर पिउन मिल्ने स्वच्छ पानी कलकल बग्छ बिष्णुमतिमा । तर जब यो नदि मानबबस्तीमा प्रवेश गर्छ,

अमेरिकी राष्ट्रपतिको दौडमा रहेकी हिलारीको नेपाल भ्रमणका तस्विर

अमेरिकाको भावी राष्ट्रपति बन्ने दौडमा हिलारी क्लिन्टन रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको प्रतिस्पर्धामा छिन् । डेमोक्रेटिक उम्मेदवार क्लिन्टलाई अमेरिकामा बस्ने अधिकांश नेपालीहरुको समर्थन रहेको छ । झण्डै २५ हजार नेपाली मतदाताहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com