Follow @khasokhasmag

इलामको चियाबगानतिर बाबुराम, समृद्धिको नाराप्रति थप विश्वास व्यक्त


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

 

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई इलामको कन्याममा रहेको चियाबगानमा पुग्नुभएको छ । कार्यक्रमको शिलशिलामा पूर्वी नेपाल पुग्नुभएका भट्टराईले चिया बगान पुगेपछि फेसबुकमार्फत भन्नुभयो – ‘कन्याम (इलाम ) को चिया वगानमा विहानै पैदलयात्रा गर्दा ” समृद्धि सम्भव छ हाम्रै पालामा” भन्ने नयाँ शक्ति नेपालको मूल नाराप्रति अरू विश्वास बढ्यो !’

फोटो : बाबुराम भट्टराईको फेसबुक

14479726_876492932488218_1022528560569868696_n 14485007_876492989154879_3733087531870166572_n 14522816_876492939154884_4873244093383202019_n 14570300_876492995821545_5526034811985358449_n 14591720_876493032488208_945416359209486425_n

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com