इलामको चियाबगानतिर बाबुराम, समृद्धिको नाराप्रति थप विश्वास व्यक्त


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

 

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई इलामको कन्याममा रहेको चियाबगानमा पुग्नुभएको छ । कार्यक्रमको शिलशिलामा पूर्वी नेपाल पुग्नुभएका भट्टराईले चिया बगान पुगेपछि फेसबुकमार्फत भन्नुभयो – ‘कन्याम (इलाम ) को चिया वगानमा विहानै पैदलयात्रा गर्दा ” समृद्धि सम्भव छ हाम्रै पालामा” भन्ने नयाँ शक्ति नेपालको मूल नाराप्रति अरू विश्वास बढ्यो !’

फोटो : बाबुराम भट्टराईको फेसबुक

14479726_876492932488218_1022528560569868696_n 14485007_876492989154879_3733087531870166572_n 14522816_876492939154884_4873244093383202019_n 14570300_876492995821545_5526034811985358449_n 14591720_876493032488208_945416359209486425_n

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com