उपराष्ट्रपतिको दशैं (फोटो फिचर)


प्रकाशित मिति : २५ आश्विन २०७३, मंगलबार

 

उपराष्ट्रपति नन्द किशोर पुनले दशैंको अवशरमा टिका र जमरा ग्रहण गरेका छन् । पुनले आफ्ना परिवार, सहयोगी, सुरक्षाकर्मी लगायतलाई दशैंको अवशरमा टिका र जमरा लगाइदिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैंमा टिका र जमरा नलगाएपनि सोही पार्टीबाट उपराष्ट्रपति बनेका पुनले भने टिका र जमरा ग्रहण गरेर र अरुलाई लगाइदिएर दशैं मनाएका छन् ।

फोटो : दिपेश पुनको फेसबुकबाट

img_0178

img_0179

img_0180

img_0181

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

img_0182

img_0183

img_0184

img_0185

img_0186

 

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com