फोटोको पावर

६ माइल पौडेर र १२ माइल हिडेर घर आइपुग्यो १० महिनाको ‘रायली’

अमेरिकाको मिसिगनमा हराएको एउटा कुकुर ६ माइल पौडेर र १२ माइल भन्दा धेरै हिडेर घरमा आइपुगेको छ । गत सप्ताहन्तमा कुकुर मिसिगनको तालमा खसेको थियो । एडवार्ड कसस उनकी श्रीमति

‘यस्तो पो तीज !’

अमेरिकाको भर्जिनियामा तीज महोत्सव सम्पन्न भएको छ । नेपालीहरुको बाक्लो उपस्थीति रहेको महोत्सवमा प्रमुख अतिथिका रुपमा पूर्व प्रधान न्यायाधीश एबम मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सपरिवार पुग्नुभएको थियो ।

धमलाको ससुरालीमा तीजको हमला

नेपालका  पत्रकार ॠषि धमलाको ससुराली टोरोन्टोमा तीजको विशेष कार्यक्रम । मित्र काफ्ले / टोरोन्टो  

अमेरिकामा जारी एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन (फोटो फिचर )

गैर आवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन अमेरिकाको न्युजर्सीमा जारी छ । शनिवार विहान ११ बजेदेखि सुरु सम्मेलनको उद्घाटन सत्र दिउसो साढे दुईबजे समापन भइसकेको छ । त्यतिबेलासम्मका सम्मका केही

एउटै तस्विरमा न्युयोर्क सिटी

फोटो: सुरेश शाही विस्तृत  तस्विरका लागि क्लिक गरेर जुम गर्नुहोला ।

अहा अर्गानिक !

अमेरिकाको मेरिल्याण्डको डेन्टोनमा अवस्थीत अर्गानिक फार्म । फार्मका संचालक लोक तिवारीले अधिकांश बिउ नेपालबाटै ल्याएर अमेरिकामा अर्गानिक तरकारी उत्पादन गरिरहेको जानकारी दिएका छन् । बिउ नेपाल बाहेक भारत र बंगालादेशबाट

डेलिसी डिनर

सुरसुधाले अगष्ट १३ तारिख शनिबार न्यूयोर्कमा गर्ने कार्यक्रमबारे जानकारी दिन ज्याक्सनहाइटमा पत्रकार एवं सामुदायिक भेटघाट कार्यक्रम गरिएको छ । नेपालका लागि पूर्बअमेरिकी राजदूत स्कट ए डेलिसीको उपस्थीतिमा कार्यक्रम गरिएको हो

विमानबाट हेर्दा एटलान्टिक ओसनतिर

विमानबाट हेर्दा एटलान्टिक ओसन आसपासको द्रृश्य । यो तस्वीर नेपालबाट न्युयोर्क आउने क्रममा विमानबाट खसोखासका प्रधान सम्पादक किशोर पन्थीले मोबाइलबाट खिचेका हुन् ।

न्युयोर्कमा सामुहिक ब्रतबन्ध

  न्युयोर्कमा रिजउड नेपाली समाजले सामुहिक ब्रतबन्ध कार्यक्रम गरेको छ । रिजवुड नेपाली समाजले बिहिबार सामुहिक ब्रतबन्धको आयोजना गरेको हो । ब्रतबन्ध न्युयोर्कको उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा गरिएको हो ।

८ बर्षका ८ तस्विर

अमेरिकी राष्ट्रपति बराक ओबामाले कार्यकाल सम्हालेपछिका ८ बर्षमा उनका फोटोग्राफर पिट सुजाले २ मिलियन तस्विरहरु खिचेछन् । उनले खिचेका दुईमिलियम भन्दा धेरै तस्विरबाट उनैलाई मनपरेका मध्येका ८ तस्विरहरु यस्ता छन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com