८ बर्षका ८ तस्विर
प्रकाशित मिति : १० श्रावण २०७३, सोमबार
अमेरिकी राष्ट्रपति बराक ओबामाले कार्यकाल सम्हालेपछिका ८ बर्षमा उनका फोटोग्राफर पिट सुजाले २ मिलियन तस्विरहरु खिचेछन् । उनले खिचेका दुईमिलियम भन्दा धेरै तस्विरबाट उनैलाई मनपरेका मध्येका ८ तस्विरहरु यस्ता छन् ।






