डेलिसी डिनर

प्रकाशित मिति : श्रावण १४, २०७३ शुक्रबार

सुरसुधाले अगष्ट १३ तारिख शनिबार न्यूयोर्कमा गर्ने कार्यक्रमबारे जानकारी दिन ज्याक्सनहाइटमा पत्रकार एवं सामुदायिक भेटघाट कार्यक्रम गरिएको छ । नेपालका लागि पूर्बअमेरिकी राजदूत स्कट ए डेलिसीको उपस्थीतिमा कार्यक्रम गरिएको हो । एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक सोनाम लामाको व्यक्तिगत स्पोन्सरमा डिनर कार्यक्रम राखिएको थियो ।

केही वर्ष अघि नेपालका लागि राजदूत रहेका डेलिसी सोरेब फाउण्डेसन स्थापना गरेर सामाजिक क्रियाकलापमा सक्रिय छन् । कार्यक्रममा डेलिसीले सोरेब फाउण्डेशनका बारेमा जानकारी दिदै आगामी अगस्तमा न्युयोर्कमा हुन लागेको सुरसुधाको कार्यक्रममा सहयोग गर्न नेपालीहरुलाई आग्रह गरे ।

यो कायक्रमबाट सकंलन भएको सबै रकम अमेरिकन उण्डेड हिरो ट्रेक टु नेपाल च्यारिटी प्रोजेक्ट र नपोलको पुरातात्विक संरचनाको पुननिर्माणमा जाने भएको छ । ज्याक्सनहाइटको हिमालयन याकमा आयोजित कार्यक्रममा उपस्थीतहरुले कार्यक्रममा सहयोगको प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका केही झलकहरु । फोटो :  खसोखास

IMG_5775 IMG_5766 IMG_5762 IMG_5756 IMG_5754 IMG_5750 IMG_5741 IMG_5737 IMG_5730 IMG_5728 IMG_5716 IMG_5719 IMG_5722 IMG_5723

IMG_5729

 

 

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com