दशैंको पहिलो दिन काठमाडौंमा बर्षा, फुटपाथको बिजोग


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

दशैंको पहिलो दिन घटनास्थपनाको दिनमा काठमाडौंमा परेको पानीका कारण दिउसो जनजीवन अस्तव्यस्त बन्यो । बर्षाका कारण फुटपाथको अवस्था विजोग देखिन्थ्यो । फुटपाथमा राखिएका पसलहरु प्लास्टिकमा प्याक गरिएको थियो भने फुटपाथबाट हिड्ने यात्रुहरुले सास्ती भोग्नु परेको थियो । खसोखासका नेपाल सम्पादक अरुणा रायमाझीले खिचेका बर्षापछि अस्तव्यस्त फुटपाथका केही तस्विरहरु ।

rain-1 rain-2 rain-3 rain-4 rain-5 rain-6 rain-7 rain-8 rain-9

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com