एनआरएनए

एनआरएनए अमेरिकाले पठाएको ३ करोड बढीको स्वास्थ्य सामाग्रीसहित अमेरिकी सेनाको जहाज नेपालतिर

एनआरएनए अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाएको छ। एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन स्वास्थ्य उपकरण र सामाग्री नेपाल

एनआरएनए ग्लोबल सम्मेलन अक्टोबर २३-२५, अनलाइनबाट मतदान, प्रतिनिधि शुल्क शुन्य

१० औँ एनआरएनए ग्लोबल सम्मेलन र १० औँ साधारणसभा अक्टोबर २३ देखि २५ सम्म आयोजना गरिने भएको छ । गैरआवासीय नेपाली संघको मिति १७ जुलाई २०२१ दिन सम्पन्न ७८ औँ

एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन

नेपाल आइपुगे एनआरएनएको समन्वयमा पठाइएका ४२८ अक्सिजन कन्सनट्रेटर

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा कृष्णजीवी पन्त निर्वाचित भएका छन् भने महासचिवमा अन्जनकुमार चौलागाई निर्वाचित भएका छन् । शनिबार र आइतबार भएको मतदानमा

एनआरएनएले सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने, अन्तर्राष्ट्रिय उडान खुलाउन माग

नेपालमा कोरोना महामारीको सामना गर्न “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान सञ्चालन गरेको गैरआवासीय नेपाली संघले एनआरएनए ले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । अक्सिजन

एनआरएनए अमेरिकामा कोषाध्यक्ष पदमा उम्मेदबार राजीव श्रेष्ठका ५ प्रतिवद्धता

एनआरएनए अमेरिकामा कोषाध्यक्षका उम्मेदबार राजीव श्रेष्ठले आफू कोषाध्यक्षमा निर्वाचित भएमा पूरा गर्ने पाँच प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । मे महिनाको अन्तिमसाता एनआरएनए अमेरिकाको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा श्रेष्ठले उम्मेदबारी

मध्यपूर्वका नेपालीले पठाएका ५६० सिलिण्डर स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण, ६७० कन्सन्ट्रेटर ल्याइदै

नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वका गैरआवासीय नेपालीले पठाएका ५६० वटा सिलिण्डर नेपालका स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण गरिएको छ । सिलिण्डरहरु लुम्बिनीमा  २ सय, सुदुरपश्चिममा १ सय, कर्णालीमा १ सय, प्रदेश २

एनआरएनएले २ करोडको अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक

५ बर्ष लामो अथक प्रयास र लाप्राक नमूना वस्ती हस्तान्तरण गर्दाको खुशी

– सोनाम लामा आज २२ अप्रिल २०२१का दिन गैरआवासीय नेपाली संघ लाप्राक नमूना वस्तीको हस्तान्तरण भएको छ । आज हामी सबै गैरआवासीय नेपालीहरुको सपना साकार भएको छ । मलाई अत्यन्त

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com