एनआरएनए

एनआरएनएबाट साढे ५७ करोडमा निर्मित लाप्राक नमूना बस्तीका ५ सय ७३ नीजि आवास हस्तान्तरण

गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको गुम्सिपाखामा निर्मित ऐतिहासिक लाप्राक नमूना बस्ती हस्तान्तरण गरिएको छ । नेपालमा २०७२ सालको बैशाख १२ मा गएको महाभूकम्पपछि भूकम्पपीडितका लागि एनआरएनएले बस्ती

एनआरएनएबाट निर्मित लाप्राक नमूना बस्तीका ५ सय ७३ नीजि आवास भोलि हस्तान्तरण गरिदै

गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको ऐतिहासिक लाप्राक नमूना बस्तीको भोलि बिहीबार हस्तान्तरण गरिने भएको छ । नेपालमा २०७२ सालमा गएको महाभूकम्पपछि भूकम्पपीडितका लागि एनआरएनएले बस्ती निर्माणको परियोजना

१ अर्ब ७० करोड जुटेपछि १० अर्ब लगानी भित्र्याउने एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रकृया सुरु

गैरआवासीय नेपाली संघ एनआरएनको पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो ।

एनआरएनएले नेपाललाई खोप किन्न सहयोग गर्ने

❒  गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु ❒  नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिनको लागि ५४ अर्ब रुपैयाँ लाग्ने, भारत, चीन र रसियाबाट नेपालको

आईसीसीको नियम उल्लघन गर्दै एनआरएन अमेरिका

एनआरएनए अमेरिका आईसीसीको नियम नमानेर अगाडि बढ्न खोजेको छ । हाललाई कुनै पनि एनसीसीले सदस्यता बितरण नगर्नु भन्ने एनआरएनए आइसीसीको पत्रको बिरुद्धमा एनआरएनए अमेरिकाले सदस्यता वितरण जारी राखेको छ ।

४ वटा विषयबस्तुमा केन्द्रीत दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलनका २४ निष्कर्ष

पहिलो विश्व ज्ञान सम्मेलनको सफलता र नेपाल सरकारबाट प्राप्त सहयोगबाट उत्साहित हुँदै आयोजित गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलन सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट संचालित तीन दिने सम्मेलनको

सामाजिक दुरी कायम गरेर र मास्क लगाएरै न्युजर्सीमा मनाइयो एनआरएन दिवस

एनआरएनए न्युुयोर्क र न्युजर्सी च्याप्टरको संयुक्त आयोजनामा न्युजर्सी मेरिल पार्कमा एनआरएन दिवस मनाइएको छ । कार्यक्रम सामाजिक दुरी कायम गरेर र मास्क लगाएर गरिएको थियो । एनआरएनएनए न्युजर्सी च्याप्टरका सभापति

जर्सी सिटी काउन्सिल प्रेसिडेन्ट समेतको सहभागितामा लैंगिक हिंशाबारे कार्यक्रम, डा. बिष्णुमाया चेयर

न्युजर्सीको जर्सी सिटी काउन्सिल प्रेसिडेन्ट जोयस वाटरम्यान र राष्ट्रसंघकी सोसल अफेयर्स अफिसर प्याट्रिसिया कोर्तेज सहितको सहभागितामा महामारीको बेलामा लैंगिक हिंशा र मानसिक स्वास्थ्यबारे विशेष कार्यक्रम अक्टोवर ३ तारिख बिहान ११

एनआरएनए दोस्रो विश्व ज्ञान सम्मेलन अक्टोवर ९ देखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९, १० र

विदेशमा ३४ हजार  ९ सय ३९ नेपालीमा कोरोना संक्रमण, ५६ हजार ७ सय ७७ जनाको उद्धार

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा  थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै  युएईका हुन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com