एनआरएनए

आजदेखि अमेरिका क्षेत्रको एनआरएनए विज्ञ भेला: भर्चुअल कार्यक्रममा समेत अटाएनन् महिला

आजदेखि एनआरएनए अमेरिका क्षेत्रको विज्ञ भेला भर्चुअल रुपमा सुरु हुँदैछ । तर भर्चुअल भेलाका कैयन कार्यक्रम र फोरममा समेत महिलाहरुलाई वक्ता वा अतिथिका रुपमा सहभागी नगराइएपछि विरोध चर्किएको छ ।

जर्सी सिटी काउन्सिल प्रेसिडेन्टको सहभागितामा विशेष कार्यक्रम शनिबार, चेयर डा. बिष्णुमाया

न्युजर्सीको जर्सी सिटी काउन्सिल प्रेसिडेन्ट जोयस वाटरम्यान र राष्ट्रसंघकी सोसल अफेयर्स अफिसर प्याट्रिसिया कोर्तेज सहितको सहभागितामा महामारीको बेलामा लैंगिक हिंशा र मानसिक स्वास्थ्यबारे विशेष कार्यक्रम हुने भएको छ । अमेरिका

सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच

एनआरएनभित्रका विकृति हटाएर ईमेज जोगाउन यी उपाय अपरिहार्य : सोनाम लामा

एनआरएनए उपाध्यक्ष सोनाम लामाले एनआरएनको ईमेजलाई जोगाउन पनि अनलाईन भोटिङ अपरिहार्य रहेको बताउनुभएको छ । विश्वभर ७० देखि ८० लाख नेपाली रहेको अनुमान गरिएपनि संघ स्थापना भएको १७ वर्षमा अहिलेसम्म

उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन एनआरएनएको माग

गैरआवासीय नेपाली संघले उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन माग गर्दै उपप्रधान तथा रक्षा मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसमक्ष ज्ञापनपत्र पेश

‘विदेशमा बस्ने नेपाली पहिचान छाडेर होइन, पहिचानसहित त्यहाँको मुलधारमा समाहित हुनुपर्छ’

एनआरएनए अमेरिकाको नवौं बार्षिक साधारणसभाका अवशरमा आयोजित एक वेवीनारका वक्ताहरुले नेपाली पहिचान छाडेर होइन, पहिचानसहित विदेशमा बस्ने नेपालीहरु त्यहाँको मुलधारमा समाहित हुनुपर्ने बताएका छन् । एनआरएनए आईसीसीको ग्लोबल नेपाली डायस्पोरा

एनआरएन अमेरिकाको भर्चुअल साधारणसभा जुलाई ३ देखि, परराष्ट्रमन्त्रीको प्रमुख आतिथ्यता अनलाइनबाटै

एनआरएनए अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन जुलाई ३ देखि ५ सम्म भर्चुअल रुपमा हुने भएको छ । कोरोना महामारीका कारण विश्वभर उत्पन्न जटिल परिस्थितिमा संक्रमणवाट जोगिन सामाजिक

एनआरएनए अमेरिका संचार विभागको संयोजकमा सतिश

एनआरएनए अमेरिकाले संचार विभागको संयोजकमा पत्रकार सतिश चापागाईं नियुक्त गरेको छ। एनआरएनए अमेरिकाका गतिबिधिलाई ब्यबस्थित रुपमा आम सदस्य र सर्बसाधारण समक्ष पुर्याउन सहयोग पुगोस भने उद्देश्यले पत्रकार चापागाईंलाई यो जिम्मा

नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा : अध्यक्ष पन्त

गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपालीलाई विदेशबाट स्वदेश फर्काउने कार्यमा सक्दो सहजीकरण गर्ने जनाएको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु गर्दैछ । पहिलो पटक संयुक्त अरब

खगेन्द्र जिसीको संयोजकत्वमा एनआरएनएको सामाजिकीकरण कार्यदल

गैर आवाशीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदले ग्लोबल नेपाली डाएस्पोराले उठाउदै आएको सामाजिकीकरणको मुद्धालाई संबोधन गर्ने गरी विशेष समिति गठन गरेको छ । संघका केन्द्रिय अध्यक्ष कुमार पन्तको पहलमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com