एनआरएनए

एनआरएनए न्यूजर्सीद्वारा ४८ नेपाली विद्यार्थीलाई राहत बितरण

– न्यूजर्सी  एनआरएनए न्यूजर्सी च्याप्टरको पहलमा एनआरएनए एन.सी.सी को सहयोगमा न्यूजर्सी राज्यमा ४८ जना नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको छ । न्यूजर्सी च्याप्टरका अध्यक्ष समर बूढाथोकीका अनुसार ग्रोसरी, मेडिसिन, मास्क,

गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न समिति गठन, संयोजकमा जोशी

कोरोना भाइरस अर्थात कोभिड १९ बाट प्रभावित अमेरिका लगायत यस क्षेत्रका गैरआवासीय नेपालीहरुलाई राहत प्रदान गर्न एनआरएनए अमेरिकाज क्षेत्रिय समितिले प्रयास थालेको छ । अमेरिका क्षेत्रमा रहेका नेपालीहरुलाई राहत दिन

एनआरएनए क्षेत्रीय समंयोजक संजीव श्रेष्ठद्वारा न्यूजर्सीमा नेपाली समुदायसंग उच्च मनोवल राख्न आग्रह

न्युजर्सी / एनआरएनए का पूर्व उत्तर क्षेत्रीय संयोजक संजीव श्रेष्ठ ले न्युजर्सीका बिभिन्न स्थानमा नेपालीसमुदायको अबस्थाका बारेमा  एनआरएन का न्यूजर्सी अध्यक्ष समीर बूढाथोकी, जर्सीसिटीमा एनआरएन कोषाध्यक्ष खडक बहादुर पुलामी (विक्की),पार्सीपेनी र

‘या विदेशबाट नेपाल जाने सबैमा रोक लगाइयोस् नत्र एनआरएनमाथि विभेद गर्न पाईदैन’

एनआरएनए आईसीसीका मानार्थ परिषद् सदस्य तथा नेपाली नागरिकता निरन्तरता टास्क फोर्सका पूर्व सदस्य लोक तिवारीले नेपाल सरकारबाट जारी एनआरएन कार्ड लिएकाहरुलाई समेत नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने सरकारको निर्णय असंवैधानिक र

बालुवाटार जग्गामा आफ्नो नाम जोडिएकोमा एनआरएनए उपाध्यक्षको आपत्ति

बालुवाटारको ललिता निवास परिसरको संघको जग्गा सम्बन्धी प्रकरणमा आफ्नो नाम जोडेर विभिन्न सामाजीक सञ्जाल र अनलाइनहरुमा आएको खवरप्रति ध्यानाकर्षण भएको एनआरएनए उपाध्यक्ष सोनाम लामाले जनाएका छन् । जग्गा खरिद गर्दा

एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्षबाट पत्रकारमाथि कुटपिट, थापाबिरुद्ध प्रहरीमा उजुरी

गैरआवासीय नेपाली संघ एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले आफूलाई कुटपिट गरेको पोर्चुगलस्थित सकृय पत्रकार सबिन धिताल ‘प्रविन’ले दावी गरेका छन् । राजधानी लिस्बोनमा आइतवार सम्पन्न एक कन्सर्टको रिपोटिगं गर्न

‘एनआरएनएमा भ्रष्टाचारको छुट कसैलाई छैन’ : कुमार पन्त, अध्यक्ष, गैर आवासीय नेपाली संघ

गैर आवासीय नेपाली संघको अध्यक्षमा निर्वाचित कुमार पन्तले अहिले आफ्ना चुनावी प्रतिवद्धता पूरा गर्नका लागि विभिन्न कामको सुरुवात गरिसक्नुभएको छ । अनलाइनमार्फत मतदान गराउने र आम सदस्यहरुलाई मताधिकार प्रदान गर्ने

एनआरएनए आईसीसीको मानार्थ परिषदमा अमेरिकाबाट १६ जना मनोनित

एनआरएनए आईसीसीको मानार्थ परिषदमा अमेरिकाबाट १६ जनालाई मनोनित गरिएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न बैठकले मानार्थ सदस्यहरु मनोनित गरेको हो । अमेरिकाबाट मानार्थ सदस्यमा नियुक्त हुनेमा नविन

अब एनआरएनए आईसीसी र सबै एनसीसीले तीनतीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने

अब एनआरएनए आईसीसी र सबै एनसीसीले तीनतीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भएको छ । अब उप्रान्त आइसिसी र सवै एनसिसीहरुले हरेक तीनतीन महिनामा आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै जानुपर्ने

‘जग्गाको पैसा फिर्ता लिएर बालुवाटारको एनआरएन भवन प्रयोग गर्नुको विकल्प छैन’

बालुवाटारमा एनआरएनए भवन रहेको जग्गा भूमाफियामार्फत खरिद गरेको खुलासा भएपछि सरकारले फिर्ता लग्नसक्ने चर्चासँगै अन्यौल श्रृजना भएको छ । एनआरएनएले उक्त जग्गा साढे १२ करोड रुपैयामा किनेको थियो । एनआरएनए

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com