एनआरएनए न्यूजर्सीद्वारा ४८ नेपाली विद्यार्थीलाई राहत बितरण


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

– न्यूजर्सी 
एनआरएनए न्यूजर्सी च्याप्टरको पहलमा एनआरएनए एन.सी.सी को सहयोगमा न्यूजर्सी राज्यमा ४८ जना नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको छ ।
न्यूजर्सी च्याप्टरका अध्यक्ष समर बूढाथोकीका अनुसार ग्रोसरी, मेडिसिन, मास्क, गलब्स लगायतका राहत सामग्रीहरू वितरण गरिएको खसोखासलाई बताए ।
एनआरएनए आई.सी.सी सदस्य एवं जर्सीसिटी मेयरका सल्लाहाकार डा. बिष्णुमाया परियार क्षेत्रीय समंयोजक संजीब श्रेष्ठ, एन.सी.सी सल्लाहाकार सत्येन्द्र शाह च्याप्टर अध्यक्ष समर बूढाथोकीको उपस्थितिमा राहत बितरण गरिएको हो ।

 

 

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

बिपतकाे बेलामा नेपाली विद्यार्थीहरू माझ सहयोग पुराउन सकीएको मा अध्यक्ष समर ले खुसी व्यक्त गर्दै राज्यभर कोरोनाबाट प्रभावित हरेक नेपालीहरू को समस्यालाई समाधान गर्न कोसिस गरिरहेको बताए । कुनै समस्या परे मलाई सिधै वा च्याप्टरका अन्य साथीहरूलाई सम्पर्क गर्न अनुरोध समेत गरे ।

एनआरएन पूर्वउत्तर क्षेत्रीय कोभिड १९ का संयोजक संजीव श्रेष्ठले सम्पूर्ण नेपाली समुदाय सबैसंग सम्पर्कमा रहेको र आवश्यक सहयोगका लागी एनआरएन पूर्वउत्तर क्षेत्रीय समिति तयारी अवस्थामा रहेको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com