एनआरएनए

गैरआवासीय नेपाली संघले अब सरकारी अनुदान नलिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारसँगको उच्चस्तरीय भेटघाटलाई व्यवस्थित गर्दै सरकारी अनुदान नलिने निर्णय गरेको छ । पछिल्लो समय एनआरएनका पदाधिकारीले व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि समेत मनपरी रुपमा

एनआरएन अमेरिकाको सदस्यता फरबरी १५ सम्म, अहिलेसम्म १ हजार आवेदन

एनआरएन अमेरिकाको सदस्यता लिने म्याद फरबरी १५ सम्ममात्र रहेको छ । फरबरी १५ को मध्यरात अगाडि सदस्यता लिनेहरुलेमात्र नयाँ नेतृत्व चयनका लागि हुने आगामी चुनावमा मताधिकार पाउनेछन् । डेडलाइन नजिकिदै

‘प्रकृया पुरा नहुँदै सबै पाइयो भन्नु भन्दा संसदलाई बिश्वास गरेर पर्खौं’

एनआरएनए आईसीसीका उपाध्यक्ष कुल आचार्यले एनआरएन नागरिकताका सन्दर्भमा प्रकृया पुरा नहुँदै सबै कुरा प्राप्त भयो भन्नु भन्दा पनि सिंगो संसदप्रति पूर्ण बिश्वास गर्दै अन्तिम घडीसम्म पर्खनु हितमा हुने बताउनुभएको छ

संसदीय समितिबाट पारित प्रस्तावमा एनआरएन नागरिकताबारेका तीन मुख्य संसोधन

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकतामाथिको संशोधन प्रस्तावलाई पारित गरेको छ । जसमा एनआरएन नागरिकताका सन्दर्भमा नागरिकता ऐन संसोधन गर्न ल्याइएको

पारित नागरिकता सम्बन्धि प्रस्ताव एनआरएनले माग गरे बमोजिम : भवन भट्ट

एनआरएन नागरिकता सम्बन्धि संसोधन प्रस्ताव गैर आवासिय नेपाली संघले माग गरे बमोजिम संसदीय समितिबाट सर्वसम्मत पारित भएको भन्दै एनआरएनए अध्यक्ष भवन भट्टले त्यसको स्वागत गर्नुभएको छ । उहाँले एनआरएनका तर्फबाट

गैरआवासिय नागरिकता दिने संशोधन प्रस्ताव पारित, एनआरएनए अमेरिकाद्धारा निर्णयको स्वागत

बिदेशमा रहेका नेपालीहरुलाई गैरआवासिय नेपाली नागरिकता दिने बिषय टुंगो लाग्ने भएको छ । यसले विश्वभर रहेका नेपालीहरुमा खुसी ल्याएको छ । बाध्यता या रहरमा बिदेशीएका नेपालीहरुलाई कानुनत नागरिकता दिने बिषयमा

एनआरएनएको विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म, अध्यक्षका उम्मेदवारको चर्चा सुरु

गैर आवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने भएको छ । काठमाडौँमा आयोजित अन्तराष्ट्रिय समन्वय समितिको बैठकले विश्व सम्मेलनको मिति तय गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com