एनआरएन अमेरिकाको सदस्यता फरबरी १५ सम्म, अहिलेसम्म १ हजार आवेदन


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

एनआरएन अमेरिकाको सदस्यता लिने म्याद फरबरी १५ सम्ममात्र रहेको छ । फरबरी १५ को मध्यरात अगाडि सदस्यता लिनेहरुलेमात्र नयाँ नेतृत्व चयनका लागि हुने आगामी चुनावमा मताधिकार पाउनेछन् ।

डेडलाइन नजिकिदै गर्दा अहिलेसम्म एकहजार जनाले एनआरएन अमेरिकाको सदस्यताका लागि आवेदन दिएको महासचिव बीआर लामाले जानकारी दिए । उनले एनआरएनको सदस्यता समयमै लिन समेत अमेरिकामा रहेका नेपालीहरुलाई आब्हान गरेका छन् ।

एनआरएन अमेरिकाका पुराना आजिवन सदस्यहरु ५९१ जना रहेका छन् । एनआरएन अमेरिकाको सदस्य बन्नेहरुका विवरणहरु आफूहरुले सुरक्षित राख्ने र आइसीसीको केन्द्रीय प्रणालीमा नाम र इमेलमात्र पठाइने महासचिव लामाले जानकारी दिए ।

पहिले नै सदस्यता लिइसकेका तर म्याद सकिन लागेकाहरुले पनि यसपटक नयाँ आवेदन दिनुपर्ने भएको छ । प्राविधिक समस्याका कारण नविकरणको व्यवस्था गर्न नसकिएको महासचिव लामाको भनाई छ । अर्को पटकदेखि भने नविकरणको व्यवस्था मिलाइने उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com