एनआरएनए - KHASOKHAS

एनआरएनए

एनआरएनए अमेरिकाको चुनावका लागि उम्मेदवारी दर्ता अप्रिल १६ देखि १९ सम्म

एनआरएनए अमेरिकाको आगामी मे १८ र १९ मा हुने चुनावका लागि उम्मेदवारी दर्ता अप्रिल १६ देखि सुरु हुने भएको छ । उम्मेदवारहरुले अप्रिल १६ देखि १९ भित्र एनआरएनए अमेरिकाको निर्वाचन आयोग समक्ष उम्मेदवारी दर्ता गर्न सक्ने भएका छन् । यसअगाडि उम्मेदवारी दर्ता मिति अप्रिल १४ देखि १७ सम्म तोकिएको थियो । एनआरएनए अमेरिकाको निर्वाचन आयोगले …

एनआरएनए अमेरिकाको अध्यक्षमा लम्सालको चुनावी अभियान, ल्याए नगर्ने कामको सुची

फरक शैलीमा उम्मेदवारीको औपचारिक घोषणा गर्दै एनआरएनए अमेरिकाको अध्यक्षमा सूर्य लम्सालले चुनावी अभियान सुरु गरेका छन् । न्युयोर्क निवासी लम्सालले न्युयोर्क र आसपासका नेपालीहरुमाझ ज्याक्सनहाइटको सत्यनारायण मन्दिरमा आयोजित कार्यक्रममा उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् । पावरप्वाइन्टमार्फत आफ्ना एजेण्डाहरु प्रस्तुत गरेका लम्सालले अध्यक्षमा निर्वाचित भएमा आफूले नगर्ने कामको सुची समेत प्रस्तुत गरेका थिए । उनले अध्यक्षमा …

एनआरएनए न्युयोर्क च्याप्टर अध्यक्षमा दोश्रो कार्यकालका लागि उठ्ने अधिकारीको घोषणा

एनआरएनए न्युयोर्क च्याप्टरमा अध्यक्षका रुपमा निर्वाचित भएपछिको दुईबर्षे कार्यकालमा राम्रै प्रशंसा बटुलेका रामहरि अधिकारीले दोश्रो कार्यकालका लागि पनि सोही पदमा उम्मेदवारीको घोषणा गरेका छन् । झण्डै दुईबर्ष अगाडि अध्यक्षमा निर्वाचित भएपछि उनले स्थानीय सरकारसमक्ष नेपालीका आवाज पुर्याउनमा समेत राम्रै पहल गरेका थिए । एनआरएनए न्युयोर्क च्याप्टर अध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै उनले भनेका छन् व्यक्तिगत रुपमा …

एनआरएनए अमेरिकाको चुनाव मे १८ र १९ मा

एनआरएनए अमेरिकाको चुनाव आगामी मे १८ र १९ मा हुने भएको छ । एनआरएनए अमेरिकाको निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुशार मे १८ मा न्ययोर्क समय अनुशार विहान ८ बजे सुरू हुने चुनाव मे १९ को राती ११:५९ सम्म जारी रहनेछ । मतदाताले अनलाईन मार्फत भोट हाल्न सक्नेछन् । चुनावी परिणामको घोषणा मे २१ …

‘विदेशी नागरिकता लिएका नेपालीको नेपालमा रहेको सम्पत्ति कब्जा हुँदैन’ – उपप्रधानमन्त्री पोखरेल

विदेशको नागरिकता लिनुभएका नेपालीहरुले नेपालमा जोडेको सम्पत्ति सरकारले कब्जा गर्ने कुरा निराधार हल्लामात्र रहेको उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरलले बताउनुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका पोखरेलले खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुरा गर्दै विदेशमा रहेका नेपालीहरुलाई निश्चिन्त रहन आग्रह गर्नुभएको छ । पोखरेलले भन्नुभयो – ‘म एकदम ग्यारेन्टीका साथ भन्छु, विदेशको नागरिकता लिनुभएका नेपालीहरुले नेपालमा …

विदेशमा रहेका नेपालीले नेपालमा राखेको सम्पत्ति जफत होला ?

कुल आचार्य संसदमा विचाराधीन नागरिकता विधेयकमा गैरआवासीय नेपाली नागरिकताबारे छलफल भैरहेको र सोहि सम्वन्धमा केहि संचारमाध्यममा प्रकाशित समाचारहरुका बारे साथीहरुले विभिन्न माध्यमबाट मलाई सम्पर्क गर्नुभएकाले मैले बुझेको कुराहरु स्पष्ट पार्न चाहन्छु। १. नेपालको संविधानले राजनीतिक बाहेक सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता दिन सकिने स्पष्ट व्यबस्था गरेको छ। नया कानूनले सोहि प्रावधानलाई …

एनआरएनए अमेरिकाको अध्यक्षमा यसकारण मेरो उम्मेदवारी

– सञ्जय थापा मैले एनआरएन अमेरिकाको दुई बर्षे कार्य अनुभवलाई अझ संस्थागत बनाउँन र समुदायको हितमा अझ कसरी स्थापित गर्न सकिन्छ भन्ने उद्देश्य अनुरुप संघको आगामी कार्यकाल (‪२०१९-२०२१‬) को लागि अध्यक्ष पदमा उमेदवारी दिने निणर्य गरेको छु । संघमा हाल विद्यमान विकृित बेथितिहरुको स्थायी निवारण गरेर संस्थागत विकास र बिस्तार गर्न नेतृत्व पंक्तिमै उभिनु पर्ने …

सञ्जय थापाले गरे एनआरएनए अमेरिकामा अध्यक्ष पदमा उम्मेदवारी घोषणा (फोटो फिचर)

सञ्जय थापाले एनआरएनए अमेरिकामा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । न्युयोर्कको उडसाइडमा आज एक कार्यक्रम गरी थापाले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।   एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिका बोर्ड सदस्य थापाले आफू अध्यक्षमा निर्वाचित भएमा गर्ने कामको लामै सुची समेत सार्वजनिक गरेका छन् । जसमा एनआरएनए नागरिकता र दोहोरो कर प्रणाली लगायतका …

अष्ट्रेलियाबाट नेपालका ९ विद्यालयहरुलाई सहयोग, एनआरएनए अध्यक्ष भट्टद्वारा रकम हस्तान्तरण

नेपालीहरु आफ्नो देशबाट टाढा रहेतापनि देशको समृद्धिको लागि एकजुट भएर प्रभावकारी कामहरु गर्दै आएका छन् । यसैक्रममा एनआरएनए अष्ट्रेलिया एससीसी एनएसडब्लुले गत वर्ष गाला डिनर कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम नेपालमा रहेका विभिन्न जिल्लाका विद्यालयहरुलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयहरुको सहयोगार्थ ९ लाख रुपैयाँ संकलन भएको थियो । देशको …

यसकारण एनआरएन अमेरिकाको सर्भर डाउन, पछि सदस्य बन्नेहरु ग्लोबल सम्मेलनमा प्रतिनिधि बन्न पाउने

एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले वक्तब्य जारी गरी सदस्यता लिने बेलामा संस्थाको वेवसाइटको सर्भर डाउन हुनुको कारणबारे स्पष्ट पारेका छन् । सर्भर डाउन भएका कारण कैयनले तोकिएको मितिभित्र सदस्यता लिनबाट वञ्चित भएकोमा एनआरएनए अमेरिकाका तर्फबाट माफी मागिएको छ । मार्च १ पछि पुन सदस्यता वितरण सुरु गरिने तर त्यसपछि सदस्य बन्नेले एनआरएनए अमेरिकाको सन् …

WP Facebook Auto Publish Powered By : XYZScripts.com