आईसीसीको नियम उल्लघन गर्दै एनआरएन अमेरिका


प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार

एनआरएनए अमेरिका आईसीसीको नियम नमानेर अगाडि बढ्न खोजेको छ । हाललाई कुनै पनि एनसीसीले सदस्यता बितरण नगर्नु भन्ने एनआरएनए आइसीसीको पत्रको बिरुद्धमा एनआरएनए अमेरिकाले सदस्यता वितरण जारी राखेको छ ।

आईसीसीका महासचिव डाक्टर हेमराज शर्माले तत्काललाई सदस्यता बितरण नगर्नु भनि दिएको परिपत्र एनआरएन अमेरिकाले नमानेर अगाडि बढ्दै सदस्यता बितरण गरिरहेको छ ।

स्थापनाकालदेखी नै सदस्यता सम्बन्धी बिबादमा पर्दै आएको एनआरएन अमेरिकाले प्राय चुनाव लक्षित सदस्यता बाड्दै आएको आरोप छ ।

आईसीसीले स्मार्ट एनआरएनए मार्फत सदस्यता रेकर्ड राख्न खोजेको भए पनि एनआरएन अमेरिकाले भने त्यो कुरा मान्न नसकिने भन्दै अगाडि बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएन अमेरिकाले अमेरिकाको स्थानिय नियम र बिधानको कुरा गर्नु र आईसीसीले आफ्नै छाता संस्थाको रुपमा स्मार्ट एनआरएनए अन्तरगत सदस्यता रेकर्ड राख्ने खोजेको विवाद कायम छ ।

हाल निर्बाचित समिती नै २०९३ सदस्यता धेरै पहिला बनाएको र भेरिफाईड हुन नसकेका कारण अहिले सम्म विवाद मै रहेको छ ।

सदस्यता विवाद समाधानका लागी आईसीसीले बनाएको अमेरीकाज क्षेत्रका संयोजक राजन त्रिपाठी समितीले समेत छानबिन गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com