नेपाल

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्

उच्च हिमाली बस्तीका स्थानीय चिसोका कारण गाउँ छोड्न बाध्य

मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीयवासी अत्यधिक चिसोका कारण गाउँ छोड्न बाध्य भएका छन् । मुगुम कार्मारोङका स्थानीयवासी हरेक हिउँदमा आफ्नो जन्मथलो छोडेर बाहिरिने गर्छन् । कठ्याङ्ग्रिँदो जाडोसँगै हिमपातले

विकास बोर्डको स्वास्थ्य बिमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति कलाकार रामचन्द्र अधिकारी बनेका छन् । उनले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध

नारायणी नदीमा मोटरबोटका कारण पर्यटक बढ्दै

छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक

प्रचण्ड खुमलटारबाट बालुवाटार, देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीको भाडाको घरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सर्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका

राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय, पृथ्वी जयन्तीमा बिदाको शर्त

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा शर्त सहित सहभागी हुने निर्णय गरेको छ । न्युनतम साझा कार्यक्रममा न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा सहभागी हुने राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको

रित्तिँदै पहाड, भरिँदै तराई

इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झर्नुभयो । उहाँ परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झर्नुभएको हो । कोरिया बसेर नेपाल फर्किनुभएका उहाँ जन्मथलो दुर्गम भएकै

कृषि उपजको बजारीकरणमा सहयोगी बन्दै झोलुङ्गे पुल

हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहयोगी भएका छन् । यसका साथै यी पुलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्नसमेत सहज भएको

गृहमन्त्री रवि लामिछानेले गरे राहदानी विभागको अनुगमन

गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् ।   बुधबार उनले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना

विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ

कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५ खलवाटोला सिर्सियामा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com