नेपाल

बूढानीलकण्ठ नगरपालिकाका १४६ बालबालिकामा जन्मजात मुटुरोग

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ ।  काठमाण्डौँको बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको

काठमाडौँको बालाजु क्षेत्र तनावग्रस्त, यातायात मजदुर सडकमै बस तेर्स्याएर प्रदर्शनमा

काठमाडौँको बालाजु क्षेत्र आज दिनभर तनावग्रस्त बनेको छ । यातायात व्यवसायी तथा मजदुरहरुले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गरेका हुन् । यातायात व्यवसायी र मजदुरहरुले सडकमा टायर बाल्दै

फोहरमा पनि सुन फल्छ

देउखुरी/ मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा

नवलपरासीमा ७ महिनामा १० हजार जनाले लिए राहदानी

नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका

भोलिको नेपालको नेतृत्व लिन छिट्टै समाजवादी मोर्चा अगाडि आउनेछ : अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष( धार) लाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्नुभएको छ । २८औँ जनयुद्ध

भारतीय विदेश सचिव क्वात्रा नेपालमा, सचिवस्तरीय बैठकमा सहभागी

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । काठमाडौँ आइपुगेलगत्तै

रुसका ५ हजार गर्भवती महिला अर्जेन्टिना पुगेपछि

हालैका महिनाहरूमा रुसबाट पाँच हजारभन्दा बढी गर्भवती महिला अर्जेन्टिना पुगेका छन् । अधिकारीका अनुसार बिहीबार एउटै उडानमा ३३ गर्भवती महिला यहाँ पुगेका थिए । अर्जेन्टिनाको नेशनल माइग्रेसन एजेन्सीका अनुसार यी

ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८

आज सार्वजनिक बिदा भए पनि बैंक खोल्नु : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ । सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट ‘जनयुद्ध दिवस’मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com