नेपाल

१९९ देशका बासिन्दाको ‘बौद्धिक स्तर’ परीक्षण सुचीमा नेपाली १९९ औंमा, सबैभन्दा उत्कृष्ट जापानी

१९९ देशका बासिन्दाको बौद्धिक स्तर परीक्षण सुचीमा नेपालीहरु १९९ औं रहेको तथ्यांक सार्वजनिक भएको छ । आय र जलवायुसँग सम्बन्धित बुद्धिमत्ता , अल्स्टर इन्स्टीच्युटको बाट तयार पारिएको राष्ट्रहरूको बुद्धिमत्ता ,

पोखराको लेकसाइडमा आगलागी, नियन्त्रणको प्रयास जारी

पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकमा आगलागी भएको छ । हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो । आज ४ः३५ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको र अझै

राष्ट्रपति कार्यालयमा सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रम

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुभयो । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला

चिकित्सक संघको निर्णय : आइतबार देशभरका स्वास्थ्य सेवा बन्द

नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको  कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प  पार्ने निर्णय गरेको छ । सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल,

भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज

हिउँ कुर्दै पर्यटन व्यवसायी

धनबहादुर गुरुङ/ यहाँको उच्च पहाडी र हिमाली क्षेत्र हिउँ खेल्नेका लागि प्रख्यात छ । यो समयमा यस क्षेत्रका डाँडा र गाउँमा हिउँ खेल्ने पर्यटकको ओइरो देखिन्थ्यो । तर, यो वर्ष

वन्यजन्तु बढेपछि किसान हैरान, भन्छन्- ‘न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो’

“न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो”, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्नुहुन्छ, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” खेतबारीको

भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री (सम्वोधनको पूर्णपाठसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र

‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धनमा ध्यान पुगेन

सशस्त्र द्वन्दमा माओवादी छापामारले बढी प्रयोग गरिएको पदमार्गलाई २०७२ सालमा ‘गुरिल्ला पदमार्ग’ नामकरण गरियो । दश वर्षे सशस्त्र द्वन्दको उद्गमस्थल रोल्पा, रुकुमबाट माओवादी छापामारले प्रयोग गरेको बाटोलाई प्रवद्र्धन गर्दे एउटा

बसाइँसराइ गर्ने बढे, सुनसान बन्न थाल्यो गाउँ

स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन् । गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाई सरेर गएका हुन् । उक्त घरधुरीका दुई हजार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com