नेपाल

भारतीय दूतावासले भन्यो : नेपाली विद्यार्थी ओडिसामा मृत भेटिएको घटनाप्रति दुःख लागेको छ

काठमाण्डौमा रहेको भारतीय दूतावासले ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । दूतावासले विज्ञप्तिमार्फत मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ

गृहमन्त्रालय भन्छ : दुर्घटनाको संख्या घटेपनि मृतक भने बढे

सडक दुर्घटनामा परेर १ हजार २ सय ३३ जनाको मृत्यु भएको छ । यो पछिल्लो ६ महिनाको संख्या हो । ज्यान गुमाउनेको संख्या अघिल्लो बर्षको तुलनामा बढी हो । लापरवाहीपूर्वक

भारतको कुम्भ मेलाबाट फर्किएको गाडी दुर्घटनाहुँदा ३ जनाको मृत्यु

भारतको कुम्भ मेलाबाट फर्किएको गाडी दुर्घटनाहुँदा ३ जनाको मृत्यु भएको छ । चालकसहित ५ जना घाइते भएका छन । दुर्घटनामा रुपन्देहीका ३ जना तिर्थालुको मृत्यु भएको हो । देवदह नगरपालिका

भारतबाट फर्किएर बाख्रापालनमा जमेका दीपक, वार्षिक कमाउँछन् ६ लाख

बैतडीको सिगास गाउँपालिका–९ जालहाल्लाका ४१ वर्षीय दीपक चन्दका साथीहरु रोजगारीको खोजीमा भारततिर छन् । गाउँका अधिकांश युवा तेस्रो मुलुक छन् । दीपक भने गाउँमै बाख्रापालन व्यवसायमा छन् । उनलाई बाख्रापालन

बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन् । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इरानी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच आज ओमनको मस्कटमा भेटवार्ता भएको छ । आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री

१०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१० बस्ने  १०८ वर्षीया तुलसादेवी देउवाको (आइटी फ्याक्चर) खुट्टाको शल्यक्रिया सफल भएको हो ।

उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिनुभयो । ‘‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उहाँले

भोजपुरको रुद्राक्ष अमेरिकासम्म, २१ मु्खे एउटा दाना रुद्राक्ष ६० लाखसम्ममा बिक्री

रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुदाक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी

विल गेट्सले सहयोग गरेपछि बनेको प्रशोधन केन्द्र प्रयोगविहीन

बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र झापामा प्रयोगविहीन बनेको छ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को ७ करोड ८१ लाख पाँच हजार पाँच सय ८५

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com