२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

नेपाल

15,134 समाचार · पेज 27

२२ आश्विन २०८२, बुधबार

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको नयाँ भिडियो फेला, आजै सार्वजनिक गर्ने तयारी

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आतङ्ककारी आक्रमणका क्रममा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीसम्बन्धी नयाँ प्रमाण…

२१ आश्विन २०८२, मंगलबार

अमेरिकाबाट सेप्टेम्बरमा नेपाल भित्रिए ९६७९ पर्यटक, अगष्टको तुलनामा ३६११ जना बढी

सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार…

१५ आश्विन २०८२, बुधबार

आज विजया दशमी: मान्यजनका हातबाट टीका र आशीर्वाद ग्रहण गरिँदै

आज विजया दशमी। नेपालमा बडादशैँको मुख्य दिनको रूपमा विजया दशमी मनाइँदैछ। यस दिन आफ्ना मान्यजनका हातबाट टीका र…

१२ आश्विन २०८२, आइतबार

चाडपर्व मनाउन विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ ? यी सामानमा तिर्नुपर्ने छैन भन्सार महसुल

नेपालीहरूको महान् चार्ड दसैँ सुरु भइसकेको छ । दसैँ सुरु भएसँगै रोजगारी वा अध्ययनका लागि विदेश गएका नेपालीहरू…

८ आश्विन २०८२, बुधबार

विपिनको रिहाइका लागि पहल गर्न आमा र बहिनी अमेरिका प्रस्थान

हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी…

४ आश्विन २०८२, शनिबार

गाजामा जारी युद्धबीच हमासले सार्वजनिक गरेको ‘बिदाइ तस्वीर’मा विपिन पनि

गाजामा जारी युद्धबीच हमासले शनिबार ४८ जना बन्धकहरूको “बिदाइ तस्वीर” सार्वजनिक गरेको छ। गाजा सहरमा इजरायली सेनाले निरन्तर…

२ आश्विन २०८२, बिहिबार

नेपालमा संविधानको पालना गर्ने पारदर्शी सरकारलाई समर्थन गर्ने अमेरिकी विदेशमन्त्रीको भनाई

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक वक्तव्य जारी गर्दै सेप्टेम्बर १९ मा नेपालको संविधान दिवस मनाइरहँदा अमेरिकाको सरकारको तर्फबाट…

२ आश्विन २०८२, बिहिबार

प्रधानमन्त्रीलाई भेटेर राजदूतले दोहोर्‍याए नेपालको शान्तिपूर्ण यात्रामा अमेरिकाको समर्थन

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन्…

३१ भदौ २०८२, मंगलबार

यस वर्षको विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान…

३० भदौ २०८२, सोमबार

विषय विज्ञको काँधमा महत्वपूर्ण मन्त्रालय, यस्ता छन् तीन मन्त्रीका निर्णय

नेपालका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति…