
काशीराम शर्मा/ तीज आउन अब अझै दुई हप्ता बाँकी छ । यहाँका ग्रामीण बस्तीहरुमा तीजका भाकाहरु भने घन्किन शुरु भइसके । दिनभर काममा व्यस्त हुने महिला दिदीबहिनीहरु साँझ परेपछि एक

नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ। ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा १ सय ५९ नेपाली बालबालिका त्यहाँ धर्मसन्तानका रूपमा लगिएका छन्। बढी भएका

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताउनुभएको छ । आज उहाँले ट्वीट गर्दै स्वास्थ्य परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभारका साथ आफ्नो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने

अशोक घिमिरे/ सशस्त्र द्वन्दको अन्तसँगै मुलुक सङक्रमणकालबाट गुज्रदै धेरै नेपाली युवाको लागि वैदेशिक रोजगारी आकर्षण मात्र नभई बाध्यता पनि थियो । त्यही बाध्यताले विदेश पु-यायो गोरखाका पुरुषोत्तम घिमिरेलाई । आफ्नो

भक्तपुरको सल्लाघारीबाट पुरानो थिमी जाने निकोसेरा सडक पोखरीमा परिणत भएको छ । एक महीनादेखि सडकमा ठूला पाँच पोखरी बनेर साना सवारीसाधन डुब्ने र ठूला सवारीसाधन भाँसिएर यातायात सञ्चालनमा समस्या आउँदासमेत

विमलबहादुर विष्ट/ कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन

सर्जना कार्की/रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जाँै, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै

कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजेलमा आगो सल्किँदा इन्टरनेट, इन्ट्रानेट र केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसु केवल नेट प्रालिमा ठूलो क्षति भएको छ । काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा

पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु

अतिविपन्न परिवारका बालबालिकाहरु, शिक्षाको उज्यालोबाट बञ्चित हुनु नपरोस् भन्ने सन्देश दिँदै नायिका करिश्मा मान्नधर र फिल्म निर्माता विनोद मान्नधरले नयाँ अभियानको थालनी गर्नु भएको छ । जुन काम निकै प्रशंसा योग्य
KHASOKHAS